
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको खुलासा भएको छ । प्रहरीले झण्डै एक महिना लामो अनुसन्धानपछि हत्यामा श्रीमती पाण्डे संलग्न रहेको निस्कर्ष निकालेको हो । प्रहरीले पाण्डे पत्नी महिमासहित हत्यामा संलग्न ११ जनालाई पक्राउ गरेको छ । नेता पाण्डेको गत ५ जेठको राति तीन जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचितले गोली हानी भागेका थिए ।
टाउको र पेटमा गोली लागेका पाण्डेको उपचारका क्रममा १० जेठमा काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले हत्याको प्रमुख योजनाकार पाण्डे पत्नी र उनका केटा साथी कपिलवस्तु नगरपालिका–१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।
महिमा र ओमप्रकाशबीचको अनैतिक सम्बन्धबारे पाण्डेले थाहा पाएपछि दुई जना मिलेर हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । उनीहरुबीच विगत पाँच वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ । अनैतिक सम्बन्धबारे श्रीमानले थाहा पाएपछि महिमाले पटकपटक उनको हत्या गर्न ओमप्रकाशलाई दबाब दिएकी थिइन् ।
पछिल्लो तीन वर्षको बीचमा पाण्डेको हत्याका लागि ओमप्रकाश र महिमाले विभिन्न व्यक्तिलाई सुपारी पनि दिएका थिए । तर, विविध कारणले हत्या योजना सफल हुन नसेकको उनीहरुले बयानका क्रममा बताएका छन् ।
पक्राउ पर्नेमा महिमा र ओमप्रकाशसहित गोली प्रहारमा संलग्न रमजान साह मुसलमान, साकिर अली छन् । यस्तै उनीहरुलाई हतियार उपलब्ध गराउन सघाएको आरोपमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अली र प्रवीण गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया