
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा संवाददाता । देशैभरी औंशधी लगाएत अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा दर्शन मोनिका ट्रान्सपोर्टले आवश्यकता हेरेर ढुवानी गरेरहेको प्रबन्धक हरि श्रेष्ठले बताउनु भएको छ देश बिषम परिस्थितिमा छ कोरोनाको कारण मर्नेहरूको संख्या तिव्र गतिमा बढीरहेको छ । अस्पतालमा बेड छैन अक्सिजन छैन भेन्टिलेटर छैन,दलहरू सत्ताको सिनो लुट्न लुछाचुडी गर्देछन।
खोपमा कमिशन, औषधिमा लुट, यस्तो अवस्थामा हामी पनि आफ्नो ब्यापारलाई मात्रै हेरेर ज्यानको माया गरेर बस्ने हो भने देशमा आम सर्वसाधारण जनताले कसरी बाच्ने त्यसैले पनि आफ्नो ज्यान जोखिममै राखेर भएपनी हामी आफुले सक्ने जति सेवा दिईरहेका छौ देशैभरी अति आवश्यक पर्ने औंशधीजन्य सामग्री खाद्यान्न आवश्यकता हेरेर निशुल्क समेत ढुवानी गरिरहेका छौ दर्शन मोनिका ट्रान्सपोर्टका प्रबन्ध हरि श्रेष्ठ अगाडि भन्नुहुन्छ।
हामीले यो बिषम परिरिस्थीतीमा हाम्रा कार्यक्षेत्र रहेको जिल्लाहरुमा एक दिन मात्रै बन्द गरेउ भने पनि त्यसको प्रत्यक्षमार आम जनतामा कति पर्छ भन्ने कुराको हेक्का सरकारलाई नभएपनी हामीले महशुस गर्नसक्छौ त्यसैले पनि यो बिषम परिस्थीतीमा हामीले हाम्रो ज्यानको प्रबाह नगरि राज्यले गर्नुपर्ने काम आफ्नो तर्फबाट गरिरहेका छौ यो कुरालाई सरकारले नबुझीदिएपनी आम नेपाली जनताले अवश्यनै बुझ्नुभएको छ त्यसैले पनि हामी सन्तुष्ट छौ प्रबन्ध श्रेष्ठ ले भन्नुभयो औषधी मात्र दिनमा १५०० देखि २००० कार्टुन आउँछ हामीले एक दिन बन्द गर्दा त्यसको असर शहर देखि गाउँसम्म पर्छ त्यसैले पनि सरकारको सहयोग बिना हाम्रो तर्फबाट आफुले सक्ने जति गरेका छौ ।
यो परिस्थितिमा बिहान बेलुका काम गरेर खाने मजदुर दाजुभाईहरुलाई असर नपरोस भनेर प्रत्येक दिन खानाको ब्यवस्था सहित काम मा लगाईरहेका छौ साथै उनिहरुको परिवारलाई समस्या नहोस भनेर चुलो बल्नका लागि आवश्यक खाद्यान्न समेत सहयोग गरिरहेका छौ । नागरिकको पनि जिम्मेवारी हो हामिले नगरे कसले गर्ने भन्ने सोचेर नै हामिले काम गरिरहेका छौ हामी सरकारबाट यति चाहन्छौकि कुनै पनि किसिमको अवोरोध नहोस सहजताका साथ काम गर्ने वातावरण मिलोस ।
श्रेष्ठ भन्नुहुन्छ यो विषम परिस्थितिमा यदि अति आवश्यक सामान ढुवानी नभएर समस्यामा हुनुहुन्छ भने जो कोहिले पनि हामिलाई सम्झन सक्नुहुन्छ हामिले उहाँहरुलाई सहयोग गर्न तयार छौ । गन्डकी प्रदेशमा त हामी निरन्तर सेवामा नै छौ आफुले पहुँचले भ्याउने जिल्लामा पनि यो सेवा दिनेछौ बिरगज, बुटवल, नारायघाट, बिराटनगर काठमाडौ बाट गन्डकी प्रदेशको राजधानी पोखरालाई यो परिस्थितिमा यात्रामा पनि असजता भएको हुनाले जो कसैलाई पनि केहि समस्या भए हामी लाई सम्झनु होला फोन नम्बर यहाॅहरुको लागी २४ घन्टा खुल्ला रहनेछ हरि श्रेष्ठ 9856024110-9801914229 – साजन गुरुड 9801914226 पोखराको लागी काठमाडौ 9801914203 राम चन्द 901914222 अरुण बुटवल 9801914212-नारायघाट 9801914218-सुदिप बिरगज राजेश 9801914221



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया