
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सुचनाकेन्द्र डटकम डेष्क, पर्वत । समय कोरोना महामारीको चलिरहेको छ । दिन दिनै मृत्यु सयौं र संक्रमण दर हजारौंको हाराहारीमा देखा परिरहेको छ । यस्तो अबस्थामा आफ्ना नेताहरुले जनताको चासोका काममा के गरेका होलान र आफ्ना लागि कस्ता खालका राहतका कार्यक्रम आउलान भनेर आम नागरीक चासोले नेताहरुको मुख हेरेर बसिरहेका छन् ।
अन्य जिल्लाको जस्तै पर्वतको अबस्था पनि कोरोना महामारीको कारण जटिल र अप्ठारोमा पर्दै गएको छ । कोरोनाको चपेटामा आउने नागरीकहरुको संख्या सयबाट बढेर हजार तिर धेकेलिन थालेको छ । जिल्लामा सामान्य तया उपचार हुने भएपनि अलि जटिल हुनासाथ पोखरा वा काठमाण्डौं दौडाउनु पर्ने अबस्था छ ।

स्थानिय प्रशासनले भरसक कोसिस गरिरहेको छ । स्थानिय निकायहरुले आफ्नो घाटी हेरेर काम देखाउने कोसिसमा दिनरात खटिनै रहेका छन् । पर्वत जिल्लामा पुर्ण लकडाउन छ । अस्पतालमा बिरामीहरुको अबस्था दयनिय बन्दै गएको छ । बिरामीका आफन्तहरुले आफ्नो मानिसलाई के होला भनेर कुरेर बसीरहेका छन् ।
यस्तैमा पर्वत जिल्लाबाट संघिय साँसदको रुपमा निर्वाचित पदम गिरीको पहलमा जिल्ला अस्पताल पर्वतमा आधुनिक बेड-२० थान, अक्सिजन सहितको सिलिन्डर-८ ओटा, Oxygen Concentrator-३ थान, वेड डन्लब- २० थान अक्सिमिटर, पिपिई सेट, ग्लोप, मास्क, चश्मा, फेस सिल,, ग्राउन पर्वतमा जिल्ला अस्पताललाई हस्तान्तरण गरे जुन स्वास्थ्य सामाग्री काठमाडौं देखि दर्शन मोनिका ट्रान्सपोर्टले निशुल्क ढुवानी गरेको थियो ।। सांसदको मात्रै यति कामले समस्या समाधान हुने अबस्था छैन । परिस्थिति हाम्रो क्षेमताबाट बाहिर नजावोस भनेर निरन्तर कोसिसहरु भैरहेका छन् ।
मंगलबार यहि समाचार समाजीक सञ्जाल देखि रेडियो, पत्रिका र अनलाईन मिडियामा खुबै चलिरहेका बेला पर्वतको क्षेत्र न. दुई अर्थात प्रदेश ख बाट चुनाव जितेर गण्डकी प्रदेशको मन्त्री बनेका र हाल निबर्तमान मन्त्री रहेका नेकपा एमालेका केन्द्रिय सदस्य नेता बिकास लम्सालको भने जन्मदिनमा केक अगाडी राखेर खिचेको फोटो भुमि समस्या समाधान आगोग पर्वतका बिज्ञ सदस्य बिन्दु अधिकारीको फेसबुकवालबाट सार्वजनिक भएको थियो ।
जन्म दिनमा केक काट्नु र पारिवारीक जमघट गर्नुप्रति कसैको गुनासो हुदैन र छैन पनि होला तर जनताको प्रतिनिधि र मन्त्री भैसेको नेता पर्वत कै जनता जिवन र मृत्युसँग जुधिरहदा कसरी केक काटेर बस्न सकेको होला यो निकै चिन्ताको बिषय हो ।
आम नागरीकहरुले पर्वतबाट निबर्तमान मन्त्रीको नाताले बिकास लम्साल लगायतका नेताहरुबाट धेरै कुराको अपेक्षा गरेर बसिरहेका छन् ।
पर्वतमा बिरामी भएको मानिस अलिक अप्ठारो पर्नासाथ पोखरा कुद्नुपर्ने समयको अन्त्य गर्न पहल मात्रै गर्दा पनि नेताहरुको निकै प्रसंसा हुने गर्दथ्यो ।। यतिबेला कोरोनाले पर्वतमा यतिधेरै सताएको छ कि केहि थान स्वाथ्य सामाग्री दिदा पनि ठुलो राहत हुने अबस्थामा जनप्रतिनिधि नै गायब अबस्थामा बस्नु पक्कै पनि राम्रो काम काम होईन ।
पर्वतबाट राष्ट्रिय सभाध्यक्ष, सभामुख, मन्त्री र साँसद बनेकाहरु के गर्दैछन ?
कुरा मन्त्री बिकास लम्सालको मात्रै होईन, पर्वतबाट राष्ट्रिय सभाको अध्यक्ष भएका गणेस तिमील्सिना, संघिय साँसद लालकाजी गुरुग, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, जुना नेपाली र ललितकला गुरुगंहरुले पनि कोरोना महामारीको बिरुद्धमा जुध्न कुनै प्रकारको पहल कदमी गरेको देखिदैन ।
पर्वत जिल्ला भौगोलिक हिसावले सानो भएपनि राजनैतिक रुपमा र राजनैतिक नेतृत्वका रुपमा सफल भएको जिल्ला हो । यहाँका धेरै नेताहरुले राष्ट्रिय स्तरका पद पाएका छन् र काम गर्न सक्दा कायापलट नै हुन्छ तर यो समयमा पनि निदाएको जस्तो गरेर बस्नु पक्कै पनि जनहितमा छैन ।
परदेशमा भएका दाजुभाई दिदिबैनीहरुले समेत आफ्ना गाँस काटेर देशलाई सहयोग गरिरहेका बेला हामीहरुले बनाएका जनप्रतिनिधीहरुले यस्तो जटिक अबस्थामा पनि जनता प्रति प्रतिबद्ध नहुदा आम पर्वतबासी नागरीकहरु भने निराश छन् । यस्तो अबस्थामा अझै पनि ढिला भएको छैन बैलेमा सोच्ने पो हो कि ? साथै उनीहरुलाई नेता बनाउने कार्यकर्ताले पनि तपाईले के गर्नुभयो भने प्रश्न गर्ने आट गर्ने हो कि ? नि. बर्तमान गण्डकी प्रदेश मन्त्री बिकास लम्सालका तस्बिरहरु सामाजीक सञ्जालबाट लिइएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया