News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    गायक अनीश दवाडी र कमला पोख्रेलको आवाजमा “जुनतारा” सार्बजानिक (हेर्नुहोस पुरा भिडियोसहित)

    उदय अतीत:- स्याङ्जा
    लोक दोहोरी क्षेत्रमा दिनानुदीन नयाँ नयाँ म्युजिक भिडियोहरु सार्बजानीक भैरहेको छन यसै बिचमा हीजोमात्र नयाँगीत “जुनतारा” सार्बजानिक भयको छ।

    गायक तथा सङ्गीतकार अनिश दवाडी र गायिका कमला पोखरेलको आवाज रहेको उत्त गीतमा रीना मेचे को शब्द रहेको छ भने बिमल श्रीपालिको सङ्गीत रहेको छ ।

    ओबि रायमाझी र आयुश्मा कार्कीको अभिनय रहेको गीतमा सुरेश श्रेस्ठले छायान्न्कन गर्नुभयको छ सम्पादन दिपक बिस्ट ले गर्नुभयको हो भने कपिल लामाले निर्देशन गर्नुभयको छ ।

    अनिश दवाडी अफिसियल युटुबबाट सार्बजानिक भएको छ ।दवाडिको यस भन्दा पहिला पनि कामी दाईको छोरो,ए बरै,सुनन साईलो जस्ता निकैनै गीत हरु बजार आईसकेका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया