
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
पर्वत । विश्वव्यापी कोरोना संक्रमण अवस्था निकै नै भएभित भैरहेको बेला नेपालि गित संगीतको बजारमा म्युजिक भिडियो एक पछी अर्को बजारमा आईरहेका छन् ।
यसै सन्दर्भमा म्याग्दिलाइ पर्यट्किय हिसाबले चिनाउन म्याग्दिकै राखु छेत्रमा जन्म लिएर आज रास्ट्रकै चर्चित कलाकार हरुको लिस्टमा आफ्नो नाम लेखाउन सफन मोडन नायिका रबिना भन्डारी सुधिर श्रेस्ठ को अभिनयमा म्याग्देली नवोदित गायक तथा सर्जक राजिन भण्डारीले लोक पप एल्बम “बेनी बजारमा” लाई सार्वजनिक गर्नुभएको छ ।
म्युजिक भिडियोमा चर्चित मोडेल सुधीर श्रेष्ठ र रविना भण्डारीको मुख्या अभिनय रहेको छ भने साथमा रोजिना भण्डारी, संजिता कुवर, रमेश भण्डारी र सागर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । बेनी बजार क्षेत्र, वीरेन्द्र चोक र पर्यटकीय स्थल लभ्ली हिलमा छायाङ्कन गरिएको भिडियो म्याग्दीकै राम केसीले खिच्नुभएको हो भने ड्रोनको बागडोर कृष्ण पौडेलले दृश्या कैद गरेका हुन् ।
गीतमा गायक राजिन भण्डारीकै सङ्गीत तथा स्वर रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गर्नुभएको छ। माधव श्रेष्ठको निर्देशन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गर्नुभएको हो। म्युजिक भिडियो रजिन भण्डारीको युटुब च्यानलमा सार्वजनिक भए ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया