
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
सुमन ढकाल, स्याडंजा।
शिक्षा एक राष्ट्रिय जगतका लागी नभई नहुने चिज हो। जहा शिक्षा हुदैन त्यहा ज्ञान बुद्दीको कमि हुन्छ र अक्सर मानिसहरु पछाडी पर्दै जान्छन्। शिक्षा संग जोडिदा मानिसको जिवनमा ठुलो परिवर्तन आउने गरेको पाईन्छ।
भनिन्छ:
“शिक्षा नै मुल परिवर्तन हो”
देशका लागी महेनत चाहना ईच्छा ज्ञानसंग जोडिदा शिक्षा निकै आवश्यक रहन्छ। यस्तै कालीगण्डकी गाउँपालिका स्याडंजा कारीकोट,०१ मा रहेको जनहित मा वि परिमार्जित बन्ने क्रममा रहेको छ।
शिक्षाका लागी ब्यबस्थित हुदै गरेको बिद्यालयको नौकेठे भवन बन्ने जानकारी बिद्यालयका प्र.अ केशर क्षेत्रीले बताउनुभयो। कालीगण्डकी गाउँपालिका ०१ भित्रकै मावि सरहको एक मात्र बिद्यालय हो जनहित मावि।
जहा बिद्यार्थीलाई नियमपुर्वक अध्यन गराएर बिद्यार्थिको भविष्य उज्वल गराउदै अगाडी बढ्ने कुरा समेत क्षेत्रीले बताउनुभयो। गुणस्तरिय शिक्षाका लागी पछाडी नहटी डटेर बिद्यार्थीको जिवस्थर उकास्न निकै पहल गरेको कुरा पनि प्र.अ. केसर क्षेत्रीले जानकारी दिनुभयो।
बिद्यालयको मुहार फेर्ने क्रममा नौकेठे भवनको लागत २ करोड ७४ लाख बजेट विनियोजन भएको छ। भवनको लागी साउदी फण्डबाट सहयोग जुटेको संगै गौरा कन्सट्रक्सनले यस निर्माणको जिम्मा पाएको छ।
परिमार्जित बन्दै गरेको भवनलाइ (नवनियुक्त)कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालद्वारा शिलन्यास भएको थियो। सि एल पि आई यु (CLPIU) Center Level Project Emplementation Unit यो केन्द्रले भवनलाइ हेर्नेछ भने निर्माणाधिन यो नौकोठे भवनलाइ २०७८, ४ मसान्त सम्म सकाउने बिद्यालयका प्र.अ केशर क्षेत्रीले जानकारी दिनुभयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया