News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर सहयोग

    पर्वत ।  सिसेफ नेपाल को सहकार्यमा जनताको सुरक्षामा दिन रात खटीने जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतलाई सेनिटाइजर तथा मास्क वितरण गरीएको छ ।

    भगवान मेडीकल हल कुश्मा तथा कामना सेवा विकास वैकको सहयोगमा उक्त सामाग्री वितरण गरीएको सिसेफका अध्यक्ष विष्णुराज पुरीले वताउनु भयो कामना सेवा विकास वैकको सभाहलमा जिल्ला ट्राफीक कार्यलयका प्रतिनिधी रामकृष्ण पन्तलाई सामाग्री हस्तान्त्रण गरिएको हो ।

    आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत वैकले सहयोग गरेको वैकका धौलागीरी क्षेत्र प्रमुख टंकनाथ लामिछानेले वताउनु भयो । समाज सेवि सरस्वाती वस्नेतको प्रखुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया