News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पछिल्लो २४ घण्टामा थप ५४ जना संक्रमितको मृत्यु, ९ हजार ७० जनामा संक्रमण पुष्टि

    काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया