
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाण्डौं । अहिलेको समयमा निकै व्यस्त रहेका डान्सर सुधिर श्रेस्ठ र अन्जलि अधिकारी को बेजोड नृत्य रहेको गीत आजीवन सार्वजनिक भएको छ । जसमा नृत्य र अभिनयमा मेहेनत गरिरहेकि बाग्लुङ कि शिला छेत्री पनि जोडिएकि छन ।
करियरकै सुरुवातीमा सुधिर श्रेस्ठ सग नृत्य अभिनय गरेकि शिला सुरुमै सशक्त अभिनय र नृत्य द्वारा प्रस्तुत भएकि छिन ।कुशल वेल्वासे र विपना अधिकारीको स्वर रहेको गीतमा शब्द इश्वरी अर्यालको र सगित प्रीय कुमारको रहेको छ भने एरेन्ज राजेश बर्देवाको रहेको छ ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफि रहेको गीतमा छायाकन दुर्गा पौडेल र सम्पादन राजकुमार मगरको रहेको छ । भिडियो राजेश बर्देवा युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया