
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । बिप्लव नतृत्वको नेकपा निकट युवा संगठनको भेला सम्पन्न भएको छ । भेलाले पछि ३ जना थप्ने गरी ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको बताइएको छ ।
राष्टघात, जनघात, भष्टचार र लागु औषधका बिरुद्ध संघर्ष गरौ, एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला भेला सफल पारौ भन्ने मुल नाराको साथ भेला आयोजना गरीएको थियो ।
युवा संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेलाले अध्यक्षतामा बसन्त भण्डारी, उपाध्यक्ष नबराज भुषाल र सचिवमा अनिल सुवेदी सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिजय बिक, अमृत गुरुङ, अनिल सुवेदी र सागर नेपाली निर्बिरोध रुपमा चयन भएका हुन ।
भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय नेता तथा धौलागिरी ब्युरो इन्चार्ज धुब्र घिमिरे बिप्लवले नेपालको संसदिय राजनितीले आमम नागरिकहरुको समस्या समाधान तर्फ भन्दा झनै ठुला संकट ल्याउने तिर अगाडि आएको बताउदै यसलाई नेपाली जनताको चाहाना अनुसार अगाडि बढाउन पर्ने अबस्था भएको बताए ।
घिमिरेले भने प्रचण्ड, बाबुरामहरुले ढुवाएको नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नया शिराबाट उठाउन अब युवाहरूको मुख्य भुमिका हुने र हजारौं शहिदहरुको सपना साहारा पार्न अगाडि बढ्नुपर्ने बताउदै आफुहरु ब्यावस्था परिवर्तनको अभियानमा लागेको बताउदै कसैको लोभमा फसेर केही थान मन्त्री र साँसदको लागि सहमती र सम्झौता नभएको बताए ।
त्यस्तै १४२ जना राजबन्दीहरुलाई अझै पनि सरकारले रिहाई गरेको छैन यो एकदमै दुखद् कुरा हो ।। सरकारले आफ्ना प्रतिबद्धताहरु छिटोभन्दा छिटो कार्यान्वयन गराउन पनि आम युवाहरु अब जाग्नु पर्ने अबस्था आएकोमा पनि घिमिरेले जोड दिएका थिए ।
साथै युवा भेलालाई युवा संगठनका केन्द्रीय सदस्य धौलागिरी ईन्चार्ज बिजय कुमाल, पर्वत जिल्ला ईन्चार्ज अनन्त, जिल्ला सेक्रेटरी किरण, ब्युरो सदस्य बिशाल, जिल्लाका नेता ढक बहादुर क्षेत्री लगायतले शुभकामना तथा प्रशिक्षण गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया