
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत। लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका थिए ।
भुषालका तिर्खा पानीको,मनको धोको नरोई नरोई बस मेरी सानी र के पिर प¥यो बहिनी खेली लोकदोहोरी जस्तो दर्जन गितहरु अझै चर्चित छन् ।
भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको गितमा माया प्रेममा विछोडिएका पीडिहरुलाई लक्षित गरेर गित बजारमा ल्याएका हुन् । उनले भने,‘लेख्दा माया प्रेममा विछोडिए जोडिएहरुलाई सम्झीएर लेखे, अव सबै विछोडिएका जोडिहरुमा समर्पित गर्न चाहान्छु ।’गितमा शव्द, संगित र स्वर मात्र होईन अभिनय पनि गायक भुषालले गरेका छन् । अभिनयमा उनलाई चर्चित मोडल आयुष्मा कार्कीले साथ दिएकी छन् । गितमा संगित संयोजन चर्चित गायक बिमलराज क्षेत्रीले गरेका हुन् ।
गितको म्युजिक भिडियो निकै कारुणिक बनेको छ । म्युजिक भिडियोको छाँयाकन पर्वतको विहादी गाउँपालिकामा गरिएको हो । उनको जन्मगाउँनै विहादी भएकाले पनि यस क्षेत्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रलाई भिडियोमा समेटिएकोे छ । गितको म्युजिक भिडियोमा विश्व प्रसिद्ध शालिग्राम शिला, कालीगण्डकी नदीको सेरोफेरा, आफैले अध्ययन गरेको विद्यालय र गाउँबस्तीलाईको परिवेशमा छाँयाकन गरिएको हो । उक्त गित लोचन कृयशन नेपाल मार्फत सार्वजानिक गरिएको हो । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । भुषालले आफ्नै यूटुव च्यानलबाट गित सार्वजानिक गरेका हुन् ।
गित सार्वजानिक गदै भुषालले भनेका छन्,‘नव बर्ष २०७८ को शुभकामना सहित वियोगान्त एकल लोकगीत लिएर आएको छु । ठेट र मौलिकतामा जोडिएकाले यो गित गाउँघर मात्र नभएर प्रदेशमा हुनुभएका हाम्रा नेपाली बुवाआमा, दाइभाइ, दिदीबहिनीको मन मस्तिष्कमा बस्ने छ भन्ने आशा छ ।,’ साथै गित हेरेर लाईक, कमेन्ट, शेयर र सब्स्क्राईव गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु,।’
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया