News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    खाजा खाएको पैसा तिर्न नसक्दा प्रेममा धोका …{भिडियोसहित}

    पर्वत ।
    पछिल्लो पटक बिभिन्न कलाकारले बिभिन्न बिषय बस्तुलाई आधार बनाउदै गीत सङ्गितलाई बजार पठाउने क्रम जारि छ यसै क्रममा लोकपृय गायक कृष्ण सुबेदिको शब्द / लय / स्वर तथा निर्देशनमा सुनिता नेपालिको आवाज तथा प्रस्तुतिमा “धोका” नामक लोक दोहोरि गीत प्रकाशनमा आएको छ ।

    बिषयबस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको उक्त गीत धोकामा लोमोश शर्मा र सुनिता नेपालि लगायतका कलाकारको जिबन्त अभिनय देख्न सकिन्छ । गणेश साप्कोटाको क्यामरा र सुबास अ्म्गाईको सम्पादन रहेको धोका कृष्ण सुबेदि युटुब च्यानलबाट विश्व बजारमा भित्रिएको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया