
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
कुश्मा, पर्वत। विश्वभर माहामारीको रुपमा फैलीयको कोरना भाईरस सम्वन्धी जनचेतना जगाउने अभिप्रायले कुश्मा स्थिीत कामना सेवा विकास वैक तथा सिसेफ नेपालको सहकार्यमा कुश्मा वजारमा एक समारोह विच मास्क, सेनिटाईजर तथा कोरना सचेतना व्रोसर वितरण गरिएको छ ।
कुश्मा नगरपालिका बडा नं ५ का अध्यक्ष चित्रकला भारती को प्रमुख आतिथ्यतामा वाल मन्दीर प्र वि मा मास्क तथा सेनिटाइजर हस्तान्त्रण गर्दै कुश्मा वजार भित्र सचेतना कार्यक्रम सहित मास्क वितरण गरीएको सिसेफ नेपाल का अध्यक्ष विष्णुराज पुरी ले जानाकारी दीनु भयो ।
सस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत बैकले धौलागिरीका विभिन्न स्थानमा कोरना सचेतना तथा मास्क वितरण गर्दै आएको र सोही अनुसार कुश्मा मा समेत यस कार्यक्रममा सहयोग तथा सहकार्य गरेको बैकका धौलागीरी क्षेत्र प्रमुख टंकनाथ लामिछाने ले जानाकारी दिनुभयो ।
कार्यक्रमका लागी कुश्मा अस्पताल प्रा लि संग सहकार्य तथा ब्यावसायि थम नारायण पौडेल विश्वराज श्रेष्ठ ले समेत सेनिटाइजर सहयोग गर्नुभएको थियो पछिल्लो समयमा कोरना संक्रमण वड्दै गएको हुदाँ यस्ता कार्यक्रम ले जन मानसमा कोरना सम्वधी सचेतना वढाउने र सजगता अपनाउन प्रेरीत गर्ने हुदा अन्य संघ सस्था ले समेत गर्नु पर्ने देखीन्छ ।



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया