News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    चर्चित गायिका शान्ति श्री परियार र पृथलाल बिकको सम्झे यति मन जल्दैन (भिडियो)

    सुमन ढकाल,काठमाण्डौ।
    चर्चित गायिका शान्ति श्री परियार र पृथलाल बिकको आवाजमा “सम्झे यति मन जल्दैन” बोलको गितलाई पृथलाललको लय शब्दमा मेशना म्युजिक सर्वत्र बजारमा उपलब्ध भएको छ।

    गितको भिडियोमा सारिका के सी अर्जुन वि सि को अभिनय रहेको छ। भिडियोलाई रनधिर श्रेष्ठले छायांकन/सम्पादन गरेका हुन् भने अर्जुन वि सि ले निर्देशन गरेका हुन्।
    पुरा भिडियो हेरौ:

    https://www.youtube.com/watch?v=tWH47pWG-zI

    लाेक कल्याणकारी

    प्रतिक्रिया