
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
दिपसागर पौडेल
चर्को गर्मी याम र शुख्खा खडेरी सँगै पर्बतका विभिन्न सामुदायिक बनहरुमा आगलागी चर्कदै गएको छ प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक रूपमा बढेको छ डिभिजन बन कार्यलय पर्बतका अनुसार २५ सामुदायिक बनमा गरि अहिलेसम्म १५७ हेक्टर क्षेत्रफल आगोले सखाप भै सकेको र जिल्लाका विभिन्न ठाउँमा चर्को रूपमा फैलिएको आगोलाइ नेपाल प्रहरी शशस्त्र प्रहरी नेपाली सेना र स्थानीयहरुको पहलमा नियन्त्रण गर्न सफल भएको डिभिजन बन कार्यलयले जनाएको छ ।
आगलागी बन बिनाशलाइ न्यूनीकरणका लागि भडखोरे सामुदायिक बन उपभोक्ता समुह कुनपा ७ खरेहाले बिहिवार एक कार्यक्रमको आयोजना गरि शुख्खा खडेरी र बनमा लाग्न सक्ने आगोको खतरालाई कसरी निर्वाण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नव गठित उप समितिले युवाहरुको सक्रियताका साथमा परिचालन गरेको छ ।
केसब रिमालको संयोजकत्वमा बन डढेलो नियन्त्रण संजाल उप समिति गठन गरेको छ साथै उपसंयोजकमा बालकृष्ण शर्मा र सदस्यहरुमा उमाकान्त शर्मा , तुलसी पौडेल , सफल शर्मा , अजिव शर्मा , सम्पूर्ण शर्मा , गणेश शर्मा , बलराम गिरि , ज्ञानु गिरि ,ओम प्रकाश शर्मा , सुरज सुवेदी , अमृत बिक र शुकबहादुर नेपाली रहेका छन् भडखोरे सामुदायिक बन समुहका अध्यक्ष तेज गिरि कान्छाका अनुसार यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको क्षति हुनबाट बच्नका लागि उक्त उप समिति गठन गरेको बताउनुभयो ।
५०० मिटर लामो अग्निरेखा भित्र सुकेका दाउरा , घाँस र पतझरहरुलाइ सफा गरि बनलाइ डढेलो खतरा मुक्त गर्नुपर्नेमा युवा शक्तीहरुको गठन गर्नुपर्ने आबस्यक भएकोले युवाहरूको पहलमा सामुदायिक बन जोगाउन लागेको भडखोरे सामुदायिक बनका निबर्तमान अध्यक्ष खेमनाथ शर्माले बताउनुभयो ।
५७.५ हेक्टरमा फैलिएको उक्त बन समूहले रार्ष्ट्रिय स्तरमा विभिन्न पुरस्कार सम्मान पाउन सफल भएको छ यसलाई सर्बपक्षिय हिसाबले बचाउनु हामी सबैको कर्तव्य हो भन्दै भड्खोरे सामुदायिक बनकी सचीव मिठु शर्माले बताउनु भयो । मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ। त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई बन्देज लगाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया