
१पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
२‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
३मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
४लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
५टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
६काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
७कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
८देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
९मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
१०चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
११पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
१२कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२पर्वतमा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना मतदाता थप, कुन पालिकामा कति ?
पोखरा । नेपाल ज्योतिष परिषदको पर्वत जिल्ला चौथो अधिवेशन सम्पन भयको छ जसको अध्यक्षमा सुरेन्द्र आचार्य सहित १५ जना समिति गठन भयको छ पुर्व अध्यक्ष पृथ्बी शर्मा अध्यक्षतामा कार्यक्रम सम्पनन भयो ।
जस्को मुख्य अतिथी नेपाल ज्योतिष परिषद गण्णकी प्रदेश महासचिब ज्यो कमल पौडेल बिशेस अतिथि मा दक्षिण एशियालि गण्डकी प्रदेश महासचिव ज्यो पं गिरिराज पौडेल विशिष्ट अतिथी समाज सेवी पं लोकनाथ आचार्य रहनु भयको थियो भने जस्को शुभकामना मन्तब्य ज्यो पं सुर्य पौडेल राख्नु भयेको थियो ।
साथै नव निर्वाचित समितिको उपाध्यक्ष ज्यो.पं माधव प्र. पौडेल, सचिव. ज्यो.सुर्य पौडेल, सह सचिव .ज्यो पं ज्योतिन्द्र पौडेल, कोषाध्यक्ष .ज्यो पं नवराज रिमाल, सह कोषाध्यक्ष . ज्यो पं श्री नीवास आचार्य रहनु भएको छ ।
साथै सदस्यहरूमा ज्यो विक्रम चापागाँई, ज्यो कृष्ण प्र शर्मा , ज्यो तारा प्र ढकाल, पं रूद्र प्र सुवेदी, पं कृष्ण प्रसाद शर्मा सुवेदी, पं लेखनाथ आचार्य,यो यज्ञ प्र तिमिल्सिना, पं सूर्य प्र ढकाल, पं ऋषिराम शर्मा आचार्य रहनु भएको छ ।



१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया