
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । सर्बोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र नामका पार्टीहरु ब्युताएपछि संगठनमा माओवादी केन्द्र तिब्र रुपमा अगाडी बढेको छ । यसै क्रममा पर्वतमा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल ब्युतिएको छ र वाईसिएल नेपालले आफ्नो जिल्ला सम्मेलन गर्नको लागि ५५ सदस्य कार्यसमिति घोषणा समेत गरेको वाईसिएल नेपाल नेता सौगात आचार्यले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
पार्टीलाई नयाँ उचाईमा लैजानको लागि बलराम नेपाली संयोजक रहने गरी वाईसिएल नेपालको पुर्नगठन गरिएको आचार्यले बताएका छन् । ायसले आम नागरीकमा पुगी पार्टीको बैचारीक राजनैतिक तथा सांगठनिक छविलाई नयाँ तरिकाले अगाडी बढाउने बताएका छन् ।
संयोजक बलराम नेपाली रहेको पर्वत जिल्लाको वाईसिएलको फर्मेशन यस्तो रहेको छ । मिलन पौडेल, तारापती भट्टराई ज्ञान प्रसाद भुसाल, बिष्णु भट्टराई, प्रशान्त न्यौपाने, ललित नेपाली, सन्जु नेपाली बिहादी गाउँपालिका
दिपेन्द्र क्षेत्री, रेमन न्यौपाने, नबराज सेन, सुदिप प्रताप शेन, किरण गुरुगं, मित्रलाल भुर्तेल, निलकण्ठ न्यौपाने पैयु गाउँपालिका
रुपक भट्ट, अशोक पौडेल, शुदिप रेग्मी, फलेवास नगरपालिका
दिनेश गुरुगं महासिला गाउँपालिका
रिषी पौडेल, बल बहादुर कुवंर, प्रकाश थापा, रामेश परियार, हरी कुवँर, बलराम पौडेल, भरत केसी, अनिल सुवेदी | कुश्मा नगरपालिका
बिष्णु बस्याल, शंकर हमाल, कृष्ण कार्की, दिपक नेपाली, अमृत हमाल मोदी गाउँपालिका
राजन परियार, जनक बहादुर अधिकारी, जित बहादुर पुन, टेक कहादुर पुन, दुर्गा बहादुर पुन, थुम बहादुर केसी, गणेश आचार्य, निर्मल पुन, रमेश परियार, आशिका मल्ल, आसिस पुन जलजला गाउँपालिका। लगायत रहेका छन् । लगायत ५५ सदस्य समिति घोषणा भएको हो ।
बिस्तारीत बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गुप्त हमाल, नेताहरु सुदिप कुवंर, मनरुपा शर्मा, दिपक आचार्य, शंकर गिरी, बिद्याथी नेता बिजय सापकोटा लगायतको शुभकामना तथा अगाडी बढ्नको लागि निर्देशन दिएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया