
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
नेपाल पत्रकार महासंघ पर्वतको यहि चैत २५ गते बुधवार निर्वाचन हुँदै छ । आगामी नेतृत्वका लागि पत्रकार सन्तोष थापा र अगन्धर तिवारी छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् । पत्रकार महासंघ पर्वतमा यस अघि एक/एक कार्यकाल सचिव र कोषाध्यक्षको समेत कार्यभार सम्हालिसकेका थापा नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने म्याग्दीमा लामो समय पत्रकारिता गरेका तिवारी कान्तिपुर दैनिकमा आवद्ध छन् ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको निर्वाचनमा सन्तोष थापाको नेतृत्वको साझा प्यानलबाट नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा रञ्जना खत्री, गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी र कृष्ण अखेली तथा कार्यसमिति (समावेशी) सदस्यमा लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना
थापा प्यानलको उपाध्यक्षमा नारायण भुर्तेल र महिला उपाध्यक्षमा इन्दिरा तिवारी रहेका छन् । सचिबमा राजबाबु पिसी, कोषाध्यक्षमा डिलबहादुर विक र सहसचिबमा निर्मल पौडेल र दिपेश विक रहेका छन् भने महिला सदस्यमा रमा सुवेदी, दलित सदस्यमा लक्ष्मण सुनार, समावेशी सदस्यमा गिताकुमारी शर्मा तथा खुल्ला सदस्यहरुमा विकासराज पौडेल, महेन्द्रबहादुर जिसी, माधव पराजुली, राजन पौडेल र सुवास लामिछाने रहेका छन् ।
तिवारी प्यानलको उपाध्यक्षमा उत्तम अधिकारी, महिला उपाध्यक्षमा विष्णु गौतम रहेका छन् । यो प्यानलको सचिबमा रोशन तिवारी, सहसचिबमा संगिता केसी र विशन क्षेत्री रहेका छन् भने कोषाध्यक्षमा साजन परियार रहेका छन् । त्यसैगरी महिला सदस्यमा मिना पराजुली, आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प, अन्य समावेशीमा देवराज पुरी, र खुला सदस्यमा गणेश बहादुर क्षेत्री, सुनिता शर्मा, तुलाराज कुँवर, ठाकुर रसाईली र रामकृष्ण लामिछाने रहेका छन् इन्दिरादेवी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ अर्को एक खुल्लामा माया अधिकारी, प्रकाश बराल, र गणेश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । य आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनको सवैजसो तयारी पुरा भएको छ भने बुधवार विहान ९ बजेदेखि मतदान कार्य शुरु हुने र सोहि दिन मतगणना हुने निर्वाचन अधिकृत राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।
पर्वत पत्रकार महासंघमा ५४ जना सदस्य आवद्ध रहेका छन्


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया