
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्व चयनका आज हुने निर्वाचनको तयारी पुरा भएको छ । यस पटक संघको निर्वाचन शिवालय बहुमुखि क्याम्पसको प्राङ्गमा तय गरिएको छ । आज विहान ८ बजेदेखि हुने मतदानका लागि निर्वाचन केन्द्र, मतपत्र छपाई तथा अन्य सवै व्यवस्थापन सकिएको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो ।
उद्योग बाणिज्य संघको निर्वाचनमा २ हजार तीन सय मतदाता रहेका छन् । एक पटकमा १२ जनाले मतदान गर्नेगरी व्यवस्थापन मिलाईएको गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार मतदाताले परिचय खुल्ने कागजात, नागरिकता वा अन्य कुनै परिचय पत्र ल्याउनुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा हुने निर्वाचन शान्त, मर्यादित र स्वतन्त्र बनाईने गौतमले बताउनुभयो । मतदान कार्यक्रम भोली आज ५ बजेसम्म सकिने र आजनै रातीदेखि मतगणना शुरु गरिने भएको छ ।
आइतवार दिउँसोसम्म मतपरिणाम सार्वजनिक गरिने भएको छ । पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि गोपि अधिकारी र शिव शर्मा पौडेल दुई समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु अहिलेपनि प्रचारप्रसारमा जुटेका छन् । दुवै समुहले शुक्रवार कुश्माबजारमा घरदैलो तथा र्याली गरेका छन् । शिव शर्मा पौडेल समुहले जनउभार र्याली निकालेको थियो । संघको आगामी नेतृत्वमा उम्मेदवारी दिएका दुवै समुहले आ-आफ्ना पक्षको जीत हुने दावी समेत गर्दै आएका छन् ।
अधिकारी प्यानलमा महिला सदस्य माया गिरी र देबि अधिकारी रहेका छन् भने खुल्ला सदस्यहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने, राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ, थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ) र गणेशकुमार श्रेष्ठ उम्मेवार मैदानमा रहेका छन् ।
यता पौडेलको नेतृत्वमा रहेको समुहमा महिला सदस्यमा राधाकुमारी शर्मा र अनिता मल्ल केसी तथा अन्य सदस्यका उम्मेदवारहरुमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, कृष्णबहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, राजकुमार बस्नेत, विनोद आचार्य, दिनेश श्रेष्ठ, लक्ष्मण शर्मा, विज्ञान बम मल्ल, प्रल्हाद गिरी, संजय नेपाली, श्रीप्रसाद पौडेल, धनश्याम मल्ल (कुमार) योगराज गिरी बद्री, कृष्णप्रसाद शर्मा, विनोदकुमार श्रेष्ठ र शिवराज शर्मा रहेका छन् ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया