
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । पर्वत उद्योग बाणिज्य संघ चुनावको मिति अब १ दिन मात्रै बाकी रहँदा चुनाव गराउने निकाय निर्वाचन आयोग नै अलमलमा परेको छ । आयोग नै अलमल परेपछि मतपत्र कसरी छाप्ने भन्ने बिषयको पनि ढुंगो लाग्न सकेको छैन ।
प्यानल गत रुपमा आफ्नो समुह दर्ता गराएको प्रजातान्त्रिक प्यालनले अल्फावेटको आधारमा निर्वाचन मतपत्र तयार गर्नुपर्छ भन्ने अडान लिएको र त्यस कुरामा अर्को साझा, समाबेशी प्यानलले नमाने पछि बिवाद उत्पन भएको बताइएको छ । सोहि बिवादको कारण निवार्चन मतपत्र तयार नभएको बताइएको छ ।
साझा, समाबेशी प्यानलका उमेद्बारहरुले प्रजातान्त्रीक प्यानलले पराजयको डरको कारण निउ खोजेर डिस्टर्भ गर्न खोजेको आरोप लगाएको छ । उहाँहरुले आफ्नो पराजयको डरको कारण निर्वाचन आयोगमा किचलो थाप्नु भएको छ ।
सोहिकारण आयोगले पनि काम गर्न नसकेको बताएका छन् । साझा, समाबेशी प्यानलले पहिलो प्यानलका आधारमा र दोस्रो पुर्व निर्वाचन अनुसार नै गरौं भन्दा प्राजान्त्रिक प्यानलले नमानेको आरोप लगाएका छन् ।
अर्को तिर प्रजातान्त्रिक प्यानलले पनि आफ्नो पराजय मानसिकता छोप्न साझा, समावेशी प्यानलले मतपत्रमा निउ खोजको आरोप लगाएको छ । प्रजान्त्रिक प्यानलले चुनाव जित्छ भनेर उहाँहरुले निउ खोज्नु भएको हो भनेको छ । यता निर्वाचन आयोगले सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै केहि घण्टा भित्र नै आफ्नो तयारीको प्रकृया अगाडी बढाउने बताएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया