
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । यहि चैत ७ गते उद्योग बाणिज्य संघको निर्वाचनमा व्यवसायिक साझा समुहबाट अध्यक्षका उम्मेदवार शिव शर्मा पौडेलले आफुले गरेका प्रतिवद्धता चुनाव जितेको ३ महिनाभित्रै पुरा भएको मतदातालाई महसुस गराउने दाबी गरेका छन् ।
मतदाताहरुसंगको भेटघाटकै क्रममा रहेका पौडेलले दुर्घटना बीमा, अक्षय कोष लगायतका काम एक महिनाभित्रैबाट शुरु हुने दाबी गरे । ‘हाम्रो बीमा कम्पनीहरुसंग सल्लाह भइसहेको छ । बीमा कार्यक्रम एक महिनाभित्रैबाट शुरु हुन्छ । सबैले डकुमेण्ट ल्याउन समय लाग्ला ।
तर, हाम्रोमा सदस्य भएका साना–ठुला कोहि व्यवसायी बीमामा छुट्नुहुनेछैन ।’ तपाईंका बिपक्षीले त हावादारी गफ भन्दै प्रचार गर्नुभएको छ नि ? भन्ने जिज्ञाँसामा पौडेलले भने, ‘कसले के भन्छ भन्दै उसैको प्रतिउत्तर दिन म चाहन्न । जोसंग जे छ त्यहि दिने हो । उहाँहरुसंग जे एजेण्डा थियो त्यो दिनुभयो । हामीले गर्न सक्ने र सम्भव कुरा मात्रै भनेका छौं । अरुको पछि लागेको भए हामीले कुश्मा–ज्ञादी पुल पनि बनाउन सकिने थिएन । अहिले पनि मोदीबेणी र झाप्रेबगरको उकालो ओरालो हिड्नुपर्ने थियो ।’
पौडेलले त्यसबाहेक अहिले भइरहेका जलजला र पैयुंका उद्योग बाणिज्य संघका उपशाखाहरुलाई अधिकारसम्पन्न बनाइने, हरेक पालिकामा सदस्यता बिस्तार गरि उपशाखा स्थापना गरि उनिहरुलाई पनि अधिकार सम्पन्न बनाइने, हरेक व्यवसायीले मोबाइल एप्स मार्फत व्यवसाय कर तथा नविकरण तिर्न सक्नेगरि प्रविधिको विकास गरिने दाबी गरेका छन् । ‘मोबाइल एप्स अहिले सबैतिर पपुलर भएको छ ।
अब पनि व्यवसायीले आफ्नो नविकरण छुट्यो । कर तिर्न कुश्मा आउन नपाएर जरिवाना तिर्नुप¥यो भन्ने हामी सुन्न चाहन्नौं । त्यसका लागि हामीसंग प्राविधिक टीम पनि छ ।’ उनले पर्वतभरि डिजिटल र अनलाइन व्यवसायको सञ्जाल समेत बिस्तार गरिने दाबी गरे । ‘यो काम गर्न बढीमा एक वर्ष लाग्ला । अहिले सबैतिर सडकको पहुँच छ । कुश्मा बजारमा आएको कुनै बस्तु हुवास र वारीबेनीको उपभोक्ताले कुश्माकै मुल्यमा पाउनेगरि व्यवसाय बिस्तार गर्नुपर्छ । त्यो असम्भव छैन ।’
यसअघिका ३ कार्यकालमा आफु कार्यकारी पदमा रहन नपाए पनि संघबाट गर्न सकिने कामबारे सबै ज्ञान भएका कारण गर्न सकिने काम मात्रै आफुले प्रतिवद्दता जनाएको उनको दाबी छ । ‘गएको चैतदेखिको लकडाउनले सबैतिर व्यवसाय ध्वस्त भयो । त्यस्तो अवस्थामा संघले घरधनी र बैंकसंगको सहजिकरणमा व्याज र घरभाडामा सहुलियत प्रदान गर्न सहजिकरण गर्न सक्थ्यो । त्यस्ता कामका लागि हामीले नेतृत्व लिन्छौं ।’ अरुको खुट्टा तानेर भन्दा पनि आफु दौडिएर जानुपर्ने पौडेलको तर्क छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया