
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
६बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
७मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
पर्वत । नीजि क्षेत्रका ब्यवसायीहरुको नयाँ नेतृत्व चयनका विषयमा यति बेला पर्वत जिल्ला निर्वाचनमय भएको छ । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत ७ गते हुने निर्वाचनमा दुई पक्षले उमेदवारी दिएका छन् । बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र पूर्व उपाध्यक्ष शिव शर्मा पौडेले चुनावी मैदानमा छन् । उनीहरुले आफ्नो समूह नै निर्माण गरेर प्रचार प्रसार अभियानमा जुटेका छन् । नीजि क्षेत्रको संगठन पर्वत उद्योग बाणिज्य संघमा बाम मोर्चाको तर्फबाट अधिकारी र प्रजातान्त्रिक मोर्चाबाट पौडेलको उमेदवारी रहेको छ ।
उमेदवारी दिएकाहरु मध्ये अधिकारी २ पटकसम्म पर्वत उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्षको पद सम्हालेका ब्यक्ति हुन् । २०५५ सालमा आमन्त्रित सदस्यको रुपमा पर्वत उद्योग बाणिज्य संघमा प्रवेश गरेका अधिकारी २०६९ सालमा द्धितिय उपाध्यक्ष बनेका थिए । उनी २०७२ साल र २०७४ सालमा लगाएत बरिष्ठ उपाध्यक्षको भूमिका सम्हालीसकेका छन् । घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्ष समेत बनेका उनी नेपाल रेडक्रम सोसाइटीका आजीवन सदस्य हुने ।
हाल गुप्तेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य रहेका अयधिकारी रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष पनि हुन् । सामाजिक संस्थाहरुमा सक्रिय अधिकारी पर्वत जेसीजका संस्थापक सदस्य तथा समुदायिक रेडियो कुशुम ९० मेगाहर्जका संस्थापक सदस्य समेत हुन् । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका उपाध्यक्ष अधिकारीले फर्निचर ब्यवसायी संघ पर्वतको संस्थापक सचिवको जिम्मेवारी समेत सम्हालीसकेका छन् ।
उनी सामुदायिक सेवा समाज कुश्माका सल्लाहकार हुन् । पर्वतको कुश्मामा झण्डै ३ दशक देखि फर्निचर ब्यवसाय सञ्चालन गर्दै आइरहेका अधिकारीले उद्योगी ब्यवसायीहरुको हक अधिकार स्थापीत गराउनका लागि आफ्नो उमेदवारी रहेको बताउँदै आएका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ

प्रतिक्रिया