
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर, कपिलवस्तु । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ।
उक्त स्थलको प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत अल्लामा सुभान रजा (सुभानी मियां)को निर्देशनमा प्रतिनिधि मण्डल नेपालको विभिन्न ठाउको धार्मिक स्थलको अवलोकन र सरोकार संग छलफल परामर्श समेत गर्दै कृष्णानगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहेको हजरत मौलाना अतिकुर रहमान रहमतुल्लाह अलैको मजार,एमाम अहमद रजा मिशन पब्लिक स्कूल, जामिया इस्लामिया नईमिया,जामिया बरकातिया लिलबनात कृष्णानगर नपा३का धार्मिक स्थल र उक्त संस्थाका सरोकार वाला पक्ष संग भेंट घाट छलफल गर्दै उक्त टोली का सदस्यहरुले नेपाल भारतको सांस्कृतिक धार्मिक सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै मजबुत गर्ने प्रतिबद्धताका साथ आफूहरु बाट हुन सक्ने हरेक क्षेत्रमा सहयोग हुने बताउनु भयो।
सहयोग गर्ने आश्वासन दिदै यहां भ्रमण गरेका ठाउहरुका सरोकार वाला लाई समेत बरेली शरिफ आउन अनुरोध गरेको कुरा जामिया इस्लामिया नईमियाका अध्यक्ष नसरुल्लाह खांले बताउनु भयो।
इत्तेहाद नेपाल कपिलवस्तुका अध्यक्ष किफायतुल्लाह खांले बरेली शरिफ बाट आएका टोली लाई स्वागत गरि आफ्नो क्षेत्रमा रहेका मुस्लिम समुदाय र धार्मिक स्थल,शिक्षा,रोजगारी बारे अवगत गराउदै भनेकि नेपाल भारतको सम्बन्ध रोटी बेटी को छ। बर्षो देखि सुमधुर सम्बन्ध रहेको सम्बन्ध लाई कायम राख्नका लागि हरेक सम्भव कोशिश गर्ने प्रतिबद्धता जनाए।
आयका उक्त टोलीमा नायब सेखुल हदिश यादगारें आला हजरत जामिया रिजविया मञ्जरे इस्लाम बरेलीका हजरत मौलाना सलिम बरेलवी, डारेक्टर रिसर्च सेन्टर र जनरल सेक्रेटरी तन्जिम उल्माय इस्लाम हिंद बरेलीका हजरत मौलाना मोहम्मद सहाबुद्दीन रिज़वी, सेक्रेटरी आला हजरत सुफी मिशन नेपालका हजरत मौलाना गुलाम मुस्तफा रजवी रहनु भयो।
वहां हरु संग स्वागत भेंट घाट गर्नाका लागि मौलाना अरमान,मौलाना बसीर अहमद नइमी, जामिया बरकातिया लिलबनातका मौलाना मुस्तफा बरकाती, नूरमोहम्मद हैदर अली,मौलाना नुर मोहम्मद खालिद,मोलाना अकिल अहमद,मौलाना इन्तेजा हसन,मौलाना दाउद मिस्बाही,लगायत भद्रभलादमीहरु रहनु भयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया