
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । लामो समय देखि व्यावसायीक क्षेत्रमा काम गरीरहेका नवराज भण्डारी कुश्मा बजार र पर्वत जिल्लाको लागि चिने जानेको नाम नै हो । सामाजीक क्षेत्रमा नवराज भण्डारीले गरेको कयौं कामहरु छन् । जिवनको उर्जाशिल समयमा भारतिय सेना रहि काम गरेका भण्डारी बिगत बर्षहरु देखि पर्वतको भण्डारी टोलमा बाजेको सेकुवा कर्नर, कुश्माको नामबाट होटल चलाएर झनै चर्चामा रहे ।
कुश्मा बजारमा व्यासायको हरेक संभावनाको खोजीमा बाजेको सेकुवा र नवराज भण्डारी पनि खोजिने नाम हो । लोकल खानाका परिकारहरु सहित शुरु भएको बाजेको सेकुवाले छोटो समयमा सबै ग्राहकहरुको मन जित्यो त्यस्तै मन बाजेको सेकुवाका संञ्चालक नवराज भण्डारीले पनि जिते । बिभिन्न समाजीक क्षेत्रमा समेत रहेका भण्डारी यसपाली उद्योग बाणिज्य संघ पर्वतको चुनावमा होमिएका छन् ।
यस अगाडी उद्योग बाणिज्य संघ पर्वतको आमन्त्रित सदस्य र हाल उद्योग बाणिज्य संघ पर्वतको सल्लाहाकार रहेका भण्डारी यसपाली भने शिव शर्मा पौडेलको प्यानलबाट चुनावमा होमिएका छन् । समाजीक क्षेत्र र व्यावसायीको हितमा सदैभर अगाडी बढ्ने भण्डारीलाई तपाईहरुले पनि एक मत दिएर बिजय गराउन हुन सबै व्यावसायीहरुलाई अपिल भण्डारीले गरेका छन् ।
यस्तो नवराज भण्डारीको ब्यक्तिगत जिवन र सामाजिक काममा उनको भुमिका
१. भारतीय सेवा पेनसन प्राप्त भु.पु. सैनिक
२. बाजेकाे सेकुवा कर्नरका संस्थापक सञ्चालक तथा प्राेपाराईटर
३. राेटरी क्लब अफ पर्वतका संस्थापक सदस्य हाल डाईरेक्टर
४. लाईन्स क्लव अफ पर्वत भुमेकाेटका संस्थापक अध्यक्ष
५. भुपु सैनिक संघ पर्वत सचिव
६. क्षेत्री समाज पर्वत काेषाध्यक्ष
७. उद्याेग बाणिज्य पर्वतकाे अामन्त्रित कार्यसमिति सदस्य तथा हाल सल्लाहकार ।
८. पर्वत सेवा समाज कार्य समिति सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा अाबद्व रहि सक्रियता साथ काम गरिरहनु भएको छ ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया