
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । पर्वत उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन चैत ७ मा हुँदैछ । पर्वतमा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तिव्र हुँदैछ । शिव शर्मा पौडेल र गोपी अधिकारीको प्यानल जिल्लाका विभिन्न स्थानमा पुगेका छन् ।
दक्षिणी पर्वतको महाशिला र पैयुँका व्यावसायी संग मत माग्न पुगेका शिव शर्मा पौडेलको टोलीलाई यसपाली जसरी पनि विजयी गराउने बाचा दिएका छन् । विगतका नेतृत्वले आफु नेता मात्रै बन्ने तर व्यावसायीक हितमा काम गर्न चासो नदिएको भन्दै यसपाली व्यावसायिक हितमा काम गर्ने उम्मेदवार पौडेल भएको हुनाले यसपाली पौडेलको टिमलाई विजयी गराउने बताएका हुन् ।
पैयुँ र महाशिला पछि विहादी गाउँपालिकामा पुगेको टोलीले यहाँ पनि व्यावसायीको घरदैलोमा पुगेर उहाँहरुका समस्या सुनेको छ । पर्वत उद्योग वाणिज्य संघमा साझा रुपमा काम गर्ने व्याक्ति ल्याउने विहादीका व्यावसायीहरुले प्रतिबद्धता जनाएका छन् ।
सुविधा र विकास सदरमुकाम केन्द्रित हुँदै आएको बताउँदै बिहादीका व्यावसायीले आफ्ना समस्याहरु समाधान गर्न पौडेल पक्षले स्पष्ट मार्गचित्र सहित मैदानमा आएकाले उनको टोलीलाई जिताउने बताएका छन् ।
उद्योग वाणिज्य संघमा विजयी गराएमा उद्योग वाणिज्य संघलाई साझा चरित्रको संस्था बनाउने, आर्थिक पारदर्शिता अपनाउने, सबै पालिकामा उद्योग वाणिज्य संघको शाखा बिस्तार गर्ने, व्यावसाय दर्ता र नविकरणमा सरल विधिको सुरुवात गर्ने लगायत जिल्लाको पर्यटन विकास तथा व्यावसायिक प्रतिष्ठानहरुको विकासका काम गर्ने शिव शर्मा पौडेल पक्षको एजेण्डा छ । दक्षिणी क्षेत्रको चुनावी प्रचारमा पुगेका पौडेल पक्षका व्यावासायीहरुले अहिले एकजुट भएर मैदानमा आएकाले अर्को शक्तिलाई सहजै पराजित गर्ने विश्वासमा रहेका छन् ।
आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवशर्मा पौडेललाई प्रजातान्त्रिक व्यावासायीहरुको समर्थन छ । भने गोपी अधिकारीलाई वाम गठबन्धन र असंतुष्ट कांग्रेसको समर्थन रहेको बताउँछन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया