
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत÷पर्वत उद्योग बाणिज्य संघको आगामी चैत ७ गते हुने निर्वाचनको मनोनयनको पूर्व सन्धामा गोपी अधिकारीको नेतृत्वको समावेशी प्यानललाई निर्वाचन जित्न सोचेभन्दा सहज भएको छ ।
लोकतान्त्रिक प्यानलको रुपमा शिब शर्मा पौडेल नेतृत्वमा रहेको प्यानलका ७ जनाको उम्मेदवारी दिन नमिल्ने भएपछि प्यनलमा नै खैलाबैला भएको छ । उम्मेदवार हुन लगातार ३ वर्ष नविकरण गरेको हुनुपर्नेमा ७ जना उम्मेदवारले नियमित नविकरण नगरेको पाईएको हो । यसले गर्दा प्यानलमा रहेका उम्मेदवार छाडेर नयाँ उम्मेदवार छान्नुपर्ने सकस सो समूहलाई परेको छ ।
यसले गर्दा अधिकारी समूहलाई निर्वाचन जित्न सहज भएको उद्योगी व्यावसायिहरुले अनुमान गरेका छन् । यसका साथै अधिकारी समूह समावेशी भएका कारण सबै क्षेत्रको सहयोग हुने आश्वासन समेत प्राप्त भएको बताईएको छ । यता गोपी अधिकारी प्यानलबाट पनि ३ जनाको नाम परिवर्तन हुने भएको छ ।
लोकतान्त्रिक समूहले गोपी अधिकारी प्यानललाई कमजोर बनाउन चालेका चलखेल समेत समाप्त भएकाले निर्वाचन जित्नेमा कुनै द्वीबिधा नभएको उम्मेदवारहरुले बताएका छन् । नेकपामा आएको फूटसँगै एमाले र माओवादी केन्द्र भएपछि विभिन्न भ्रम छरेर कमजोर बनाउन खोजेपनि नेकपाका नेताहरु एक ठाउँमा बसेर मोर्चा सम्हालेपछि कुनै समस्या नरहेको निर्वाचन परिचालन समितिका संयोजक मिन प्रसाद श्रेष्ठले बताए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, सचिब पदमपाणी शर्मा साथै माओवादी केन्द्र पर्वतका संयोजक सुदिप कुँवरले निर्वाचनमा कुनै खालका समस्या आउन नदिन सबै संयन्त्र परिचालन गरिएका कारण एकतामा कुनै समस्या नहुने बताएका छन् । यसले मोर्चा झनै बलियो बनेको छ ।
यसैबीच अधिकारी नेतृत्वले सोमबार कुश्मा नगरपालिका–११ सिल्मी, १२ ठुलीपोखरी,१३ खौलालाँकुरी र फलेवास नगरपालिका १ देखी ६ नम्वर वडाका व्यवसायीहरुलाई भेटर आफ्ना प्रतिवद्धता सहित भोट मागेका छन् । मत माग्ने क्रममा सबै ठाउँमा समावेशी प्यानलका पक्षमा व्यावसायिहरुको हौसला र उत्साहका कारण निर्वाचन जित्न झनै सहज भएको उम्मेदवारहरु बताउँछन् ।
संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया