
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
रविन सुवेदी, सुचनाकेन्द्र डटकम पर्वत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई सरकारमा १ दिन पनि बस्ने अधिकारी नभएको बताएका छन् । आज प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम यस्तो बताएका हुन ।
आफुलाई संबिधान भन्दा माथी ठानेर ओलीले संसद बिघटन गर्ने जस्ता कामहरु गरेको कारण उनलाई सरकार कुनै हालतमा राख्न नहुने भन्दै यो सरकारको बिदाई कांग्रेसको एजेण्डा भएको बताए ।
कांग्रेससँग आबश्यक मत नभएको कारण अबिश्वासको प्रस्ताव लान नसकिएको भन्दै आफुले पार्टी सभापती शेर बहादुर देउवालाई जुन पार्टीले केपी ओलीको बिरुद्ध अबिस्वासको मत ल्याउछ उसलाई सहयोग गर्नपर्छ भनेको समेत बताएका थिए । केहि महिना अगाडी प्रदेश १, प्रदेश नम्बर ३ लगायतमा पनि कांग्रेसले ओली पक्षको नेतृत्वमा बनेको सरकार ढलाईदिने भनेको बताए ।
सरकारको नेतृत्व कांग्रेस गर्छ वा गर्दैन भन्ने एक प्रश्नमा नेता पौडेलले भने सरकारको नेतृत्व अरु दललाई दिएर भए पनि अहिलेको मुल एजेण्डा भनेको केपी ओलीको सर्बसत्ताबादी मानसिकतासहितको सरकार ढलाउने रहेको बताए । सरकारमा जो गए पनि हुन्छ जनताको काम गर्ने हो सबै मिलेर गर्दा राम्रो हुन्छ उनले भने ।
यहि अबस्थामा केपी ओलीको सरकार अझै केहि समय टिकिरहने हो भने देश झनै दुर्दशा तिर जाने पौडेलको भनाई थियो । कांग्रेस अहिले निर्वाचनको तयारी नगरेको बताउदै अबको निर्वाचनमा कांग्रेसको बिजयलाई कसैले रोक्न नसक्ने पनि पौडेलको तर्क थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया