
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । उद्योग बाणिज्य संघ पर्वतकाे निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र माओबादी केन्द्रका नेताहरुले एउटै मञ्चबाट साझा, स्वतन्त्र, समाबेशी व्यावसायिक प्यानलका अध्यक्ष गाेपी अधिकारी सहित प्यानलकाे बिजय निश्चित भएको बताएका छन् ।
अाज उद्योग बाणिज्य संघमा गाेपी अधिकारी प्यानलकाे निर्वाचन परिचालन समितिले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद पदम गिरीले अब याे टिमकाे जितलाई कसैले राेक्न नसक्ने बताएका हुन ।
गिरीले व्यावसायिक हक, अधिकारकाे सुनिश्चितताकाे लागि पनि यहि प्यानलकाे बिकल्प नभएको बताउदै बिजय प्रश्चात पर्वतकाे समृद्धिमा उद्योग बाणिज्य संघले नया अायामकाे साथमा काम गर्नुपर्ने बताए ।
त्यस्तै नेकपा माअाेवादी केन्द्र पर्वतका संयाेजक सुदिप कुवँरले गाेपी अधिकारीसहितकाे प्यानल सबैकाे साझा भएकोले यसकाे बिकल्प काेहि नभएको बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भक्त कुवँर, सचिव तथा फलेवास नगरपालिका मेयर पदमपाणी शर्मा, माअाेवादी केन्द्रका कुश्मा नगर प्रमुख शंकर गिरी, जलजला गाउँ पालिका अध्यक्ष दिपक अार्चाय लगायतका नेताहरुले जितकाे शुभकामना दिदै सबै नेता कार्यकर्ताहरूलाई यहि अभियानमा लाग्न अाग्रह गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन ठाकुर बि पाैडेलले गरेका थिए भने अध्यक्षता गाेपी अधिकारी जिताउ अभियानका प्रमुख मीन प्रसाद श्रेष्ठले गरेका थिए ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण

प्रतिक्रिया