
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत, । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल सार्वजनिक गरिएको छ ।
सबै उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘ समृद्ध पर्वत हाम्रो चाहाना, ब्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा साझा, स्बतन्त्र, समाबेशी ब्यवसायीक प्यानलको रुपमा गोपि अधिकारीको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको हो । आज औपचारिक रुपमा उम्मेद्वारहरुको नाम र पद सार्वजनिक गरिएको छ ।
जसमा महिला सदस्य माया गिरी र अम्विका कुमारी शर्मा तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर,नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, ज्ञानेन्द्रकुमार जोशी, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने,केदार के.सी.र गणेशकुमार श्रेष्ठ रहेका छन् ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण

प्रतिक्रिया