
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । उद्योग बाणिज्य संघ पर्वतकाे निर्वाचन नजिकिदै गर्दा साझा, स्वतन्त्र, समाबेशी व्यावसायिक प्यानलका अध्यक्ष गाेपी अधिकारी सहित प्यानलकाे निर्वाचन परिचालन अभियान जलजलामा पुगेको छ ।
यहि चैत ७ गते हुने निर्वाचनमा हाेमिएकाे अधिकारी सहितको टिम मत माग्न जलजला पुगेकाे गाेपी अधिकारी जिताउ अभियानकाे नेतृत्व गरिरेहका उद्योग बाणिज्य संघ पर्वतका नि बर्तमान अध्यक्ष हरिअाेम शर्मा लामिछानेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
निर्वाचन परिचालन अभियान अाउदा मतदाताहरु भने खुसि भएका छन् । जलजलाका मतदाताहरु यसपालि गाेपि अधिकारीसहितकाे प्यानललाई जिताउन उत्साहित भएर लागेकाे स्थानीय मतदाता केदार बहादुर केसीले बताए ।
केन्द्रमा नेकपा बिभाजन भएर नेकपा एमाले र माअाेवादी केन्द्र बनेकाे अबस्थामा साझा उमेदवार रहेका गाेपी अधिकारीलाई मतदान हुदैन भनेर बिराेधीहरुले भ्रम फिजाएकाे भन्दै जलजलाका माअाेवादी नेता साेम जिसिले यस्ताे नचाहिने भ्रमकाे पछाडि काेहि पनि लाग्न नहुने बताए ।
त्यस्तै नेकपा एमालेका नेता शिव जिसीले पनि याे उद्योग बाणिज्य संघकाे चुनाव नितान्त व्यावसायिक हितकाे लागि गरिएको निर्वाचन भएकोले सबै बिचार राख्नेहरुले अधिकारी प्यानललाई मतदान गर्न अाग्रह गरे ।
अभियान जलजलामा रहेका विभिन्न किसिमका ब्यावसायीहरु तथा मालढुङगा, खनियाघाट, फर्से, लस्ती, मिलनचाेक, माेहन चाेक, लामाखेत हुँदै वारीबेनीका मतदातालाई भेट गरि कुश्मामा फर्कने छ ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण

प्रतिक्रिया