
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चैत ७ गते हुने निर्वाचनको तयारी तीब्र पारिएको छ । निर्वाचनवाट बिजयी भएर आगामी नेतृत्व लिनका लागि पर्वतका सफल व्यावसायि गोपि अधिकारी मैदानमा उत्रिनुभएको छ । उहाँले एक साता अघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफु साझा, समावेशी समुह बनाएर निर्वाचनको तयारीमा जुटेको बताईरहँदा जिल्लाका सवै बामपन्थी पक्षधरहरु उहाँको पक्षमा देखिएका छन् । सवै वामपन्थी विचार धाराका उद्योगी, व्यावसायिहरुले अधिकारीलाई समर्थन गर्ने बताएका छन्् । बाम पन्थी मात्र हैन राप्रपा र संघीय समाजवादी सँगै काँग्रेसका असन्तुष्ट पक्षहरु समेत यस प्यानलको पक्षमा उभिएको उक्त समुहको दावी छ ।
निर्वाचनको संघारमा नेकपा विभाजन भएर साविक नेकपा एमाले र माओवादी केन्द्र बनेपनि फुटको असर नपर्ने भएको छ । सवै वाम एक ठाम भन्ने नितिलाई अवलम्वन गरी प्यानल तयार गरिएको र यसमा बाम विचारधारा बाहेका प्रजातान्त्रिक विचार धाराका उद्योगी, व्यावसायीलाई पनि समेटिने पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघको विगतका तीन कार्यालय ऐतिहासिक परिवर्तन भएको र संघले थुप्रै नयाँ काम अघि सारेकाले यसपटक ती कामको निरन्तरताका लागि बामपन्थी पक्षकै उम्मेदवारलाई जिताउनुपर्ने उहाँले बताउनुभयो । विगतका कामहरुको संस्थागत विकास र सुदृढिकरणका लागि प्रजातान्त्रिक विचारधाराका मानिसहरु पनि गोपि अधिकारीकै नेतृत्व चाहेको उहाँको भनाई रहेको छ ।
यो कुनै राजनीति गर्ने थलो नभई विशुद्ध उद्योगी, व्यावसायीहरुको हितमा काम गर्ने संस्था भएकाले सोहि रुपमा विकास गर्न पनि गोपि अधिकारीको नेतृत्व आवश्यक रहेको र यसैमा सवै पक्षलाई समेटिने संघका पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठले बताउनुभयो । पार्टी विभाजनका विषयमा फरक पक्षका कुरा सुनेर वामपन्थी विचार धाराका उद्योगी, व्यावसायीहरुले मनोवल नगिराउने बताउँदै हामी पुर्ववत नेकपाकै अवस्थामा र थप अन्य पक्षलाई समेत समावेश गरेर अत्याधिक बहुमतले बिजयी गराउनेगरी तयारीमा रहेको श्रेष्ठले बताउनुभयो ।
यता गोपि अधिकारी समुहले निर्वाचन नजिकिँदै गर्दा प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको छ । उक्त समुहले सवैको मन जित्नेगरी साझा र समावेशी प्यानल तयारी गरेको र केहि दिनमै सार्वजनिक गर्ने समेत जनाएको छ । ‘म जीवनभर विशुद्ध उद्योगी, व्यापारीकै हक हितका निम्ति लागिरहेको छु, आशा छ पर्वतवासी उद्योगी व्यावसायीले मलाईनै जिताउने छन्’ मेरो पक्षमा मतदान गर्न म अपिल पनि गर्न चाहान्छु , अध्यक्ष पदका उम्मेदवार गोपि अधिकारीले भन्नुभयो । बढि महत्वकांक्षी योजना सुनाउनु भन्दा पनि आफु कामवाटै पर्वतको समृद्धि र विकास गर्नेगरी अघि बढ्ने उहाँको भनाई रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया