
१मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
४पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
६वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
७विद्यालयलाई शैक्षिक सामग्री सहयोग
८जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
९कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१०सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
११स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । कश्यप गोत्रिय अधिकारी बन्न्दु प्रतिष्ठान पर्वतको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हेम अधिकारिको अध्यक्षतामा १३ सद्स्य कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको नर्वनिर्वाचि सचिव राम अधिकारीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
अधिकारीका अनुसार जिल्ला समितिको बरिष्ठ उपाध्यक्षमा गनेश अधिकारी, उपाध्यक्षमा देबि अधिकारी, उपाध्यक्ष मै केशब अधिकारी सचीवमा राम अधिकारी, सह सचिबमा हरिचन्द्र अधिकरी र कोषाध्यक्षमा राधा देबि अधिकारी चयन भएका हुन ।
यस्तै सदस्यीयहरुमा मोत्ती प्रसाद अधिकारी, आनन्द अधिकारी, रत्न प्रसाद अधिकारी, सरसोती अधिकारी ,मान प्रसाद अधिकरी, र दुर्गा कुमारी अधिकारि चयन भएका छन् ।
अधिकारी समाज पर्वतले ८० बर्ष भन्दा माथी ४ जना जेष्ठ नागरीकलाई दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । साथै बिभिन्न भुमिका निर्वाह गर्नु भएका पुर्व अध्यक्ष सहित अन्य चार जनालाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया