
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत÷ विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ ।
स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम कुश्मानगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, युवा नेता तथा सामाजिक व्यक्तित्व शंकर गिरीले संयुक्तरुपमा उक्त रकम हस्तातरण गरेका छन् ।
धौलागिरी बस व्यवसायी समितिमा रहेर बस ड्राईभरको कामगरि रहेका परिवार अहिले कुनपा–४ मा बस्दै आएका छन् ।
ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनको ज्यानै जोखिममा परेको छ ।
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ ।
उपचारखर्च जुटाउन उनका आफन्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया