SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२४ गते
    १३६७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी । पर्वतमा पहिलो पटक सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको सांगितिक कन्सर्ट हुदैछ । दिउसो ३ बजेबाट दोस्रो मगर महोत्सवमा गायक राजु लामाको प्रस्तुती हुनेछ । नेपाली गित संगितको क्षेत्रमा सर्बाधिक चर्चामा रहेका गायक लामा हिजो नै कुश्मा आईसकेका छन् ।

    पुन युवा क्लवले आयोजना गरेको दोस्रो महोत्सवको मुख्य आर्कषण रहेका लामाले बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

    उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् । उनी सदावहार चर्चित गायकहरुको सुचीमा पर्छन । आज धौलागिरी र गण्डकीका हजारौं दर्शकहरुको सहभागीता कार्यक्रममा हुने आयोजक संस्था पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं