
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत- व्यावसायीहरुको छाता संगठन पर्वत उद्योग बाणिज्य संघको आगामी अध्यक्षमा पर्वतका सफल व्यवासायी गोपि अधिकारीले घोषणा गर्नुभएको छ । आगामी चैत सात गते हुने १७ औँ अधिवेशनवाट अध्यक्ष बन्नका लागि उहाँले साझा समावेशी व्यावसायिक प्यानलको तर्फवाट उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ यस अघि पर्वत उद्योग बाणिज्य संघको दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष भैसक्नुभएको छ भने यस अघि अन्य पदमा समेत बसिसक्नु भएको छ । विशेषगरी वामपन्थी धारको मानिएपनि उहाँ साझा र समावेशी रुपमा अघि बढ्ने भन्दै आफ्नो समुहलाई सवै विचार, वर्ग र पक्षको साझा प्यानलको रुपमा अघि बढाउने बताउनुभएको छ ।
https://www.facebook.com/100001353535560/videos/pcb.3864534046935008/3864531366935276
शनिवार दिउँसो आफ्नो उम्मेदवारी घोषणा गर्दै अधिकारीले पर्वतका सम्पुणर् उद्योगी, व्यावसायिहरुको हित र कल्याणको निम्ति सँधैभर सक्रिय रहि जिल्लाको समग्र आर्थिक विकासमा टेवा पुर्याउन आफुले उम्मेदवारी दिएको बताउनुभयो । आफु उद्योग बाणिज्य संघमा बिजयी भएमा निष्पक्ष र तटस्थ भएर काम गर्ने साथै जिल्लाका उद्योगी, व्यावसायिहरुका हरेक समस्या समाधानमा सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
विना राजनितिक भेदभाव विशुद्ध उद्योगी र व्यावसायीहरुको पक्षमा काम गरिने र आफु मात्र नभई आफ्नो समुहलाई पनि सवैको साझा समुहको रुपमा विकास गरी निर्वाचनमा जाने उहाँले बताउनुभयो । उक्त समुहवाट दावेदार रहनुभएका ठाकुर वि पौडेलले सहमति र सवैको प्रतिनिधित्व हुनेगरी नेतृत्व निर्वाचित गर्ने उद्धेश्यले यसपटक गोपि अधिकारीलाई अध्यक्षको रुपमा अघि सारिएको बताउनुभयो । उहाँले अधिकारीको नेतृत्वको समुहलाई अमुल्य मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जिल्लाको समग्र विकासमा उद्योग बाणिज्य संघको ठुलो भूमिका रहेको बताउँदै गोपि अधिकारीको नेतृत्वमा रहेको समुहलाई बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । निश्चित राजनीतिक पार्टीको नेतृत्व नभई समावेशी र सवैका भावना समेट्न सक्ने नेतृत्व गोपि अधिकारीले प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गर्दै उद्योगी र व्यावसायिहरुको हितमा निष्पक्ष भएर काम गर्न आग्रह मन्त्री लम्सालले गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, नेकपाका नेताहरु मेघनाथ सुवेदी, भक्त कुँवर, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिप्रसाद आचार्य, समाजसेवी मानकुमारी गिरी, राप्रपाका दिनेश पौडेल लगायतले गोपि अधिकारीको नेतृत्वमा रहेको साझा प्यानललाई बिजयी गराउन आग्रह गर्नुभयो । यो समुहले सकेसम्म सर्वसम्मत निर्वाचित हुनका लागि पहल गर्ने जनाएको छ ।
उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवारी घोषणा पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने संचालन ठाकुरवि पौडेलले गर्नुभएको थियो । पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक समुहवाट शिवशर्मा पौडेलले उम्मेदारी घोषणा गर्नुभएको छ ।
https://www.facebook.com/100001353535560/videos/pcb.3864534046935008/3864531366935276


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया