
१मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
४पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
६वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
७विद्यालयलाई शैक्षिक सामग्री सहयोग
८जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
९कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१०सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
११स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
जोमसोम—आसन्न नेपाल पत्रकार महासंघको तीन तहको निर्वाचन प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ । शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको निर्वाचन समिति चयन बैठकले महासंघको विधान २०६० पाचौं संशोधन ( २०७५) बमोजिम सर्वसम्मत निर्वाचन समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्र्तगत हुँने संघ ,प्रदेश र जिल्ला तहको एकैसाथ हँुने प्रत्यक्ष निर्वाचनका लागि मुस्ताङमा लामो समय देखि पत्रकारितामा क्रियाशिल पत्रकार भीमबहादुर रसाईलीलाई निर्वाचन समिति संयोजकमा चयन गरेको महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए ।
उहाँका अनुसार समितिमा जिल्ला अदालत मुस्ताङकातर्फबाट नायव सुब्बा रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालय मुस्ताङकातर्फबाट ऋषिराम सुवेदीलाई निर्वाचन समिति सदस्यमा चयन गरेको छ ।
निर्वाचन समिति संयोजक पत्रकार भीमबहादुर रसाईलीलाई महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले महासंघ तीन तहको निर्वाचन संम्पन्न गर्नका लागि खाता पहिराएर अंग्रिम सुभकामनासहित बधाई ज्ञापन गरे ।
निर्वाचन समितिका संयोजक पत्रकार भीमबहादुर रसाईली विगत डेढ दशक अघिबाट मुस्ताङको पत्रकारिताक्षेत्रमा क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष र हिमालपारिको आवाज साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रको विधान बमोजिम पत्रकार महासंघ जिल्ला कार्यसमितिले दिएको कार्यभार पूरा गर्न आफु कटिवद्ध भएर लाग्ने निर्वाचन समितिका संयोजक रसाईलीले प्रतिवद्धता व्यक्त गरे ।
यसपटक जिल्लबाटै सबै साधारण सदस्यले केन्द्र,प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि एकैसाथ मतदान गर्न पाउने भएका छन् ।महासंघको नेतृत्वको लागि उम्मेदवारी दिएकाहरु भोट माग्न जिल्ला पुग्नुपर्ने अवस्था आएको छ । यसअघि प्रत्येक जिल्लाबाट पदेन अध्यक्षसहित केन्द्रिय पार्षदले काठमान्डौं पुगेर भोट हाल्नु पर्ने बाध्यता थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया