News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    केन्द्रिय सदस्य बन्न मेरो योगदानले पुग्दैन ः प्रदेश सांसद थकाली

    मुस्ताङ ।
    मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले आफु केन्द्रिय सदस्य बन्नका लागि योग्य नभएको स्पष्ट पारेका छन् ।मंगलबार घरपझोङ गाउपालिकाको आधिकारिक फेसबुक पेजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य मनोनयन भएको भन्दै फोटोसहित बधाई सन्देश पोष्ट गरेपछि प्रदेश सभा सदस्य थकालीले त्यसको कमेन्ट मार्फत खण्डन गरेका हुन् ।

    सभासद थकालीले गाउपालिकाको मुस्ताङ खबर पेजको कमेन्टमा लेखेका छन् ‘हामी दुईभाई हाम्रो पार्टीको दुबै खेमाको कुनै पनि कार्यक्रममा भाग नलिएको र अहिले सम्म तटस्थ रहेका छौं ,त्यसैले केन्द्रिय सदस्य हुने हाम्रो योगदानले पुग्दैन ,त्यसैले आदरणीय नेता तथा सुभचिन्तकले बुझिदिन आग्रह ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया