
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । नेताहरुको लागि उद्घाटन शिलान्यास भन्ने कुरा राम्रै कुरा हो तर टेण्डर नै नभएको बाटामा यहि काम गर्न दौडिए भने आम नागरीकले के सोच्लान यो बिषय चर्चाको हुन सक्छ । नेताहरुलाई किन यस्तो भोक जाग्छ भनेर आलोचना पनि हुन्छ तर देशको पाचौं बरियतामा रहेको राष्ट्रिय सभा अध्यक्ष पनि यस्तैको पछि दौडिए भने के होला ?
सुन्दा सामान्य र रमाईलो लागे पनि यो यथार्थ पर्वत जिल्ला कै कुरा हो । पर्वत जिल्ला कै स्थानिय भएको नाताले खोला नालामा बनेका पुल, स्कुलका भवन, बिकास निर्माणका काम शिलान्यास तथा उद्घाटन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आउनु राम्रँै हो तर ठेकेदार कम्पनीको पत्तो नलाग्दै बजेट मात्रै छुट्टिएको बाटोमा समेत आफ्नो पदिय मर्यादा भुलेर उद्घाटन गर्न आउनुलाई भने कहि कतै राम्रो मान्न सकिदैन ।
कालिगण्डकी लोक मार्ग अन्तरर्गतको बिहादी देखि फलेवास ढिक खण्डको १ अर्ब २३ करोड कालोपत्रे सडकको प्राबिधिक मुल्यांकन गररीरहेको भएपनि आजको मितिसम्म कुनै पनि निर्माण कम्पनीले जिम्मा लिएको छैन । सडक भन्नेकुरा राम्रो हो, सरकारले बजेट छुट्याएको पनि छ तर ठेकेदार कम्पनी को हुन्छ भन्ने कुराको ग्यारेण्टी नहुँदै हतारमा गरिने शिलान्यासले कुनै अर्थ नराख्ने स्थानिय जनप्रतिधीहरु तथा राजनैतिक पार्टीहरुले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
मैले गरेको हो भनेर देखाउनको लागि राष्टिय सभाको अध्यक्ष जस्तो देशको गरीमामय ओहादामा रहेको मानिसले यो केहि नबुझे झै गरी रिवन काट्न हिडेको देखेर आफुहरु आश्चर्यमा परेको समेत उनीहरुले बताएका छन् । हाम्रो बाटो हो सरकारले बजेट दिएको छ । ठेकेदार कम्पनी जिम्मा लिएपछि उहाँले नै शिलान्यास गर्दा पनि हुने हो तर उहाँले हतार गर्नु भो उनीहरुले बताएकाछन् ।
अझै स्मरणीय कुरा त यो छ कि यो सडकको खण्डहरु बिभिन्न समयमा निरन्तर उद्घाटन भैरहेका छन् । केहि समय अगाडी मौ हाल गण्डकी सरकारका पर्यटन मन्त्री बिकास लम्सालले पुलहरु तथा साना खडक खण्डहरु उद्घाटन गरेका थिए ।
यता सडक बिभागका प्रमुख सुबोध देवकोटाले पनि ठेकेदार कम्पनीको प्राबिधिक मुल्यांकनको काम भएको भए पनि उद्घाटन गर्न मिल्ले बताउछन् । स्थानिय रुपमा यसलाई राम्रो मानिएको छैन जनप्रतिधिीले पनि बिरोध गरेका छन् । स्थानिय सरकारको सहभागीता बिना कसरी शिलान्यास हुन्छ भन्ने हाम्रो प्रश्नमा शिलान्यासको बिरोध गर्नेहरु बिकास बिरोधी हुन भनेर देबकोटाले बताएका छन् । उनले अझै थप्छन् शिलान्यास राजनैतिक कुरा हो हामीले सरकारले दिएको जिम्मा पुरा गर्ने हो त्यो पुरा गर्दैछौं भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया