
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत- पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा गरेको छ । महोत्सवका लागि आवश्यक स्टल निर्माण, खेलकुदको मैदान निर्माण, मञ्च निर्माण, विभिन्न खालका आयोजक समिति परिचालन, प्रचारप्रसार र निमन्त्रणा लगायतका व्यवस्थापकिय कार्यहरु लगभग पुरा भएको हो आयोजकले महोत्सवको अहिले सम्मको तयारी र महोत्सव अवधिभर हुने मूख्य कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ ।
पुन यूवा क्लवका अध्यक्ष कृष्ण पुनले पत्रकार सम्मेलनमा दोस्रो राष्ट्रिय मगर महोत्सवमा २ सय स्टल बुकिङ भएको जानकारी दिनुभयो । खुल्ला पुरुस भलिवलमा १० देखि १२ टोलि आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मगरहरुको सांस्कृतिक नृत्यका ४ टोलि दर्ता भएको जानकारी दिईएको छ ।बिधालय स्तरिय प्रतियोगितामा १० टोलि सहभागिताका लागि दर्ता भैसकेको पुनले बताउनुभयो
।
उहाँले महोत्सवमा सुरक्षाको लागि प्रसासन संग निरन्तर छलफल गरि आवश्यक व्यवस्था भैसकेको बताउनुभयो । कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको पनि पुनले बताउनुभयो । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था गरिने भएको छ ।महोत्सव प्रबेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण हुन । ।स्थानिय खानाका परिकार खुवाउने गरि खानाको स्टल समेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ ब्यबस्थापन हुने भएको छ । । मगर महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्ने र प्रत्येक दिन विशिष्ठ व्याक्तिहरुलाई अतिथीको रुपमा आमन्त्रण गरेर कार्यक्रम सञ्चालन गर्दै जाने तयारी रहेको आयोजकले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया