
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
रविन सुवेदी, पर्वत । ऐतिहासिक रुपमा आयोजना गरीएको दोस्रो मगर महोत्सवको तयारी लगभग ९० प्रतिशत सकिएको छ । अब केहि काम मात्रै बाकी रहेको आयोजक संस्था पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले बताएका छन् । आज महोत्सवको पुर्व सन्ध्यामा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा पुनले यस्तो कुराको जानकारी गराएका हुन ।

पुनका अनुसार यसपाली महोत्सवलाई उद्घाटन पर्वत जिल्लाका प्रतिनिधि सभा सांसद पदम गिरीले गर्ने छन् । साथै कार्यक्रममा दैनिक जसो राष्टीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । लोक दोहोरी क्षेत्रका अधिकासं हस्ती गायक गायिकाहरु, सुगम संगितका हस्तीहरुको साथमा देश कै चर्चामा रहेका कलाकारहरु तथा कन्सर्ट पनि हुने बताइएको छ ।
२२० स्टलमा २०० बढी बुक भैसेको र भोलीसम्ममा त्यो पनि सकिने बताएका छन् । महोत्सवमा ८ वटा होटलहरु हुनेछन् ति सबै बुक भैसकेको बताइएको छ । रमाईलो मेला लगायतको समाग्री निर्माण भैसकेका छ ।

रमाईलोको साथै यसपाली दोस्रो मगर महोत्सवको अर्को आर्कषण भनेको भलिवल खेल हो । प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ । ५ टिम दर्ता भैसकेका छन् भने अन्य टिम आउदै गरेको बताएको छ । महोत्सवमा कम्तीमा एक लाख बढी दर्शकहरुको सहभागीता हुने आयोजकले बताएको छ । क्लवका अध्यक्ष कृष्ण पुुनको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन महोत्सवको अफिसियल मिडिया सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया