
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त थियो । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल पनि प्रभावित बनेको छ । नेपालमा हालसम्म १६ हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ भने ३५ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

यहि भाइरसका कारण नेपालमा चैत ११ देखि लकडाउन हुँदै आएको थियो । जसका कारण हरेक क्षेत्र सुनसान छ । यसबाट कला क्षेत्र पनि अछुतो रहन सकेको थिएन । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हाँस्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।
बिगत लामो समय देखी रंगमन्चमा कलाकारीता गर्दै तिन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय गरी सकेका सफल कलाकार रितु के सी ले निर्देशन गरेका हुन् ।उक्त सिरियललाई ब्यबस्थापक सिता कटुवालले गरेकी छन । “नौटंकी माईलो इन्टरटेनमेन्ट ” को आधिकारिक यूट्यूब च्यानल बाट भाग-३ प्रसारण भई सकेको छ ।
देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक बिकृति बिसंगतिलाइ लिएर हास्यब्यङ्ग मार्फत उजागर र चेतना दिने उदेश्यले यो कमेडी सीरियल प्रसारण गरिएको कथा, पटकथा, लेखक शिव शर्मा र निर्देशक रितु के सी ले हाम्रो सन्देश डट कम लाई जानकारी गराएका छन्।

चिरपरिचित कलाकारहरु रमेश के सी, मञ्जु श्रेष्ठ राजेन्द्र, गड्तौला सुनिता श्रेष्ठ, रितु के सी, मुना नेपाल, प्रकाश के सी, गणेश कार्की, सजिना लामिछाने, गणेश कडेल, अर्जुन खनाल, प्रज्ञा श्री थापा, अशोक पाण्डे, रमेश श्रेष्ठ, दिनेश श्रेष्ठले अभिनय गरेका छन।
पछिल्लो समयका निकै ब्यस्त सम्पादक राज कार्कीले सम्पादन गरेका छन् भने श्रृगांर लक्ष्मण रोक्काको रहेको छ उक्त सिरियललाई संजय राईले दृश्य खिचेका छन् । संगीत, गायन, संगीत संयोजन द्यनु ग्याड्डमीको रहेको छ । एग्रो मीडीया प्रा.लि.को प्रस्तुति रहेको उक्त सिरियललाई रितिशा के सी ले निर्माण गरेकी हुन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया