News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सुश्मा धमलाको अभिनयमा राजु परियार बिष्णु माझीको नदेउ मनमा चोट (भिडियो)

    सुमन ढकाल,काठमाण्डौ। राजु परियार र बिष्णु माझीको आवाजमा “नदेउ है मनमा चोट” बोलको गित मेशना म्युजिकबाट बजारमा आएको छ। गितको शब्द/संगित बाबुराम गडलले गरेका हुन्।

    मोडल सुश्मा धमला र बाबुराम गडलको अभिनय रहेको छ। भिडियोलाई दिपक गिरिले छायंकन गरेका हुन् भने निशान एस के ले निर्देशन गरेका हुन्।
    भिडियो हेर्नुस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया