
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौँ, । प्रतिनिधि सभा विघटन र सरकारका गलत कार्यहरुको विरोध गर्दै तयार पारिएको विवादास्पद गित “श्री ३ नयाँ राजा रानी” आज सार्वजनिक गरिएको छ । कलाकार यदुराम सापकोटाको शब्द रचना रहेको गितमा धेरै कलाकारहरुले स्वर दिन डराएपछि कलाकारहरुको नाम विना नै गित सार्वजनिक गरिएको सापकोटाले जानकारी दिएका छन् । छायाङ्कन युनिट र रेकडीङ युनिटले केही भिडीयो फुटेज र केही शब्द परिमार्जन गर्न आग्रह गरेकाले गित सार्वजनिक गर्न केही ढिला भएको उनले स्पष्ट पारेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापविरुद्धको गित भएकाले ओलीको जन्मदिनकै अवसर पारेर गित सार्वजनिक गरिएको बताएका छन् । आफ्नो जन्मदिनका दिन यही गित सुनेर ओलीले आत्मसमिक्षा गर्दै सच्चिने विश्वास पनि सापकोटाले व्यक्त गरेका छन् । गितमा आफ्नै शब्द र लय रहेतापनि गायक गायीकाको नाम, छायाङ्कन र रेकडीङ युनिटको नाम उनीहरुकै आग्रह बमोजीम उल्लेख गर्न नसकेको उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सापकोटाले लेखेका छन्, “गितबाट मैले ब्यबसायीक लाभ अपेक्षा गरेको छैन, तर गित सरकारको प्रतिगामी र असंवैधानिक कदम बिरुध्द, भ्रष्टहरु बिरुध्द निर्माण गरिएको हुँदा प्रतिगामीहरुको कान सम्म थर्काउनुपर्छ, भ्रष्टहरुको मुटु चस्किनुपर्छ, प्रतिगमन बिरुध्द चोक चोकमा र घरघरमा यो गित गुञ्जीनुपर्छ भन्ने मेरो अपेक्षा हो ।”
अन्तिम समयमा गितबाट केही शब्द र फुटेज काट्नु पर्दा आफुले सोचेजस्तो र चाहेजस्तो बनाउन नसकेपनि कम्तीमा एक पटक सुनेर सुझाव दिन सापकोटाले सवैलाई आग्रह पनि गरेका छन् । युट्युब मार्फत सार्वजनिक गरिएको गितको शब्द यस्तो छ ।
लेखे भो अब नामको अघी श्री ३,
एउटा राजा फाल्या देख्न रैछ यिनै दिन ।
नयाँ राजा रानीलाई,
भोट चाहियो अरे, संविधानै खानीलाई,
भोट चाहीयो अरे देश लुटेर खानीलाई,
बालुवाटर खानीलाई …….
वाईडबडी जहाज खानीलाई…….
देश बेचेर खानीलाई …….
७० करोड खानीलाई …….
सुकुम्बासी पहिले करोडपती अहिले,
बालुवाटर खान भ्याईसकेछन कहिले ?
नयाँ राजा रानीलाई …….
दुईटा जहाज ल्याउदा ६÷६ अर्ब खाए,
दुई तिहाई भोट दिनी जन्ताले के पाए ?
नयाँ राजा रानीलाई …….
एउटा प्रेस मेसीन किन्दा खेरी कमिसन,
७० करोड दिन्छस् दिन्नस् भनेछन् ।
संविधान लेख्न १०÷१० बर्ष लाए,
त्यहीपनि झापाली राजाले खाए ।
नयाँ राजा रानीलाई …….
प्रतिमन मुर्दाबाद जनता सबले भनौ,
लोकतन्त्र जिÞन्दाबाद जनता सबले भनौ,
साईबर स्याल र अरिङ्गाल हामी कोहीनी नबनौ
नयाँ राजा रानीलाई
भोट चाहियो अरे, संविधानै खानीलाई,
भोट चाहीयो अरे देश लुटेर खानीलाई,
बालुवाटर खानीलाई …….
वाईडबडी जहाज खानीलाई…….
देश बेचेर खानीलाई …….
७० करोड खानीलाई …….
बाग्लुङ घर भइ हाल रोजगारीको सिलसिलामा जापानमा रहेका कलाकार सापकोटाले आगामी दिनमा यस्ता विक्रिति विसंगति विरुद्धका गितहरु नभएर समृद्धी र सुशासनका गितहरु लेख्न र गाउन पाईयोस् भन्ने कामना पनि गरेका छन् । यो श्रृजनासँग अनलाईनको कुनै सोच जोडिएको छैन । यो उहाँ लेखक तथा सर्जकको नितान्त ब्यक्तिगत बिचार र श्रृजना हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया