
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर, । स्वास्थ्य मंत्री माननीय हृदेश त्रिपाठी आज कपिलवस्तु जिल्लाको भ्रमणमा आउनु भएको थियो। मंत्री त्रिपाठी महाराजगंज नगरपालिका वडा नं ७ मा रहेको बर्थिङ सेन्टरको निरिक्षण गर्नु भयो सोही क्रममा उक्त बर्थिङ सेन्टरको स्तर उन्नतिका लागि महाराजगंज नगरपालिका का प्रमुख प्रशासकीय अधिकृतले
अनुरोध गरे पछि मंत्री त्रिपाठी लाई दिएको र स्तर उन्नति गरिने मंत्री त्रिपाठीले बताउनुभयो साथै कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको हिन्दू हरूको आस्था समय माता मन्दिरमा दर्शन गर्नुभयो । कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको पूर्व मंत्री इश्वर दयाल मिश्रको घरमा समेत मंत्री त्रिपाठी लाइ भब्य स्वागत गरिएको थियो। उपरांत कपिलवस्तु जिल्लाको चन्द्रौटामा चेम्बर आफ कामर्स कपिलवस्तुले उहाँको भब्य स्वागत समेत एक कार्यक्रमका बिच गरेको थियो।
कपिलवस्तुमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले स्थानिय तहहरुले नाम संकलन गरी केन्द्रमा पठाउन अनुरोध गर्नु भयो । नेपालमा कोरोना नत घटेको नत हटेको बताउदै मन्त्री त्रिपाठीले विश्वका अन्य देशमा कोरोनाको तेस्रो लहर चल्दै गर्दा नेपालमा कोरोनाको महामारी केहि कम भएको र मृत्युदर पनि कमि रहेको बताउनु भयो ।
सिमित देशले सिमित खोप पाइरहेको अवस्थामा नेपालले सहजै खोप पाइरहेको उहाँले बताउनु भयो । कोरोनाको जोखिम भने अझै कायम नै रहि रहेकोले स्वास्थ मापदण्ड अझै अपनाइरहनु पर्नेमा उहाँले जोड दिनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया