
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
सुन्दरकुमार थकाली, जोमसोम—हिमालपारिको जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड÷मावध समुह निकट दलित मुक्ति संगठनले बिरोध सभा कार्यक्रम आयोजना गरेको छ ।नेकपा( प्रचण्ड÷मावध) समुहले आज सोमबार घोषणा गरेको देश ब्यापी कार्यक्रम अन्र्तगत मुस्ताङमा ओलीले घोषणा गरेको प्रतिनिधि सभा बिघटनको कदम बिरुद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला संघर्ष समिति मुस्ताङले बिरोध सभा आयोजना गरेको जनाएको छ।
नेकपा –प्रचण्ड÷माधव निकट दलित मुक्ति संगठनले प्रधानमन्त्री केपि शर्मा आलीले गरेको असंवैधानिक र प्रतिगामी कदमको बिरुद्ध मुस्ताङ सदरमुकाम जोमसोममा बिरोध प्रर्दशनसहित कोणसभा आयोजना गरेको जनाएको छ ।
प्रधानमन्त्री केपि आलीको असंवैधानिक कदम विरुद्ध आयोजित कोणसभामा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको संसद बिघटनको मुद्धामा अव जनताको पक्षमा फैसला हुन लागेको दावी गरे ।
उनले बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले दुई तिहाईको कम्युनिष्ट सरकारलाई असंवैधानिक ढंगले बिघटन गरेको आरोप लगाए ।काम चलाउका रुपमा रहेको आली सरकारले आफैले बहाली गरेको दलित प्रदेश प्रमुखलाइ तानाशाही रुपले पदच्युत गर्नु दुभाग्य भएको टिप्पणी गरे ।
कार्यक्रममा अर्को नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य भीमबहादुर रसाईलीले जनताको त्याग र सहितको बलिदानीले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र बर्तमान संविधानको मर्म र भावना विपरित प्रधानमन्त्री ओलीले निर्लज ढंगले संसंद बिघटन गरेको आरोप लगाए । उनले ओली सरकारले संविधानमा उल्लेखनै नभएको बिषयलाई काम गर्न दिएनने भनी गरिएको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।
यस्तै ,नेपाल दलित मुक्ति संगठनका मुस्ताङका अध्यक्ष सुकबहादुर ििवकले राष्ट्रपति र प्रधानमन्त्रीको मेलेमतोमा संसद बिघटन गरी राज्यलाई अपाङ्गा बनाउन खोजेको बताए । अध्यक्ष विकले ओलीले गरेको संसद बिघटन संवैधानिक रुपले गलत भएको जनाए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया