
१प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
२गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
३पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
४मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
५वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
६विद्यालयलाई शैक्षिक सामग्री सहयोग
७जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
८कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
११ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१२पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
गल्याङ । गल्याङ नगरपालिका ११ दिमिकमा रहेको दिमिक कृषि सहकारी संस्था लि.को दोस्रो साधरण सभा सम्पन्न भएको छ।
गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीको प्रमुख अतिथीमा दिमिक कृषि सहकारी संस्था लि. को दोस्रो साधरण सभा सम्पन्न भएको हो।
नगर प्रमुखले यो नगरमा कृषिलाई पहिलो प्राथमिक्तामा राखेको बताउदै अाउनु भएको थियो त्यसै क्रमा गल्याङ नगरपालिकाका बासिन्दालाई कृषि प्रणालीमा लान अाफु कुनै पनि कदममा पछि नहट्ने बताउनु भएको छ। गल्याङ नगर प्रमुखमा अाफु रहेेेे पनि नरहे पनि कृषिलाई जनताको सामु लाने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
नगरपालिकाले प्रतिलिटर दुधमा १५रुपिया अनुदान किसानलाई उपलब्ध गराएको जानकारी पनि दिनु भएको छ भने अाजै दिमिकका किसानलाई अनुदानमा वितरण पनि गरिएको जानकारी दिनु भयो। त्यस्तै गल्याङ नगरपालिकाका पसु साखा प्रमुख सुशील अर्यालले पसुमा अनुदान अाएको जानकारी दिनु भएको छ।
साना किषान सहकारी संस्थाका अध्यक्ष दल बहादुर स्याङ्जालि,शिक्षा महासंघ स्याङ्जाका उपाध्यक्ष राजेन्द्र देब खनाल,जिमुहा शीत भण्डारका अध्यक्ष रुमलाल कडेल, लगायतका बिशिस्ट अतिथिको उपस्थिति रहेको थियो।
संस्थाको आयब्याय प्रतिवेदन र भाबी कार्यक्रमको जानकारी संस्थाका अध्यक्ष टंक प्रसाद भट्टराईले दिनु भएको थियो भने संस्थाले करिब २२लाख बराबरको कारोबार गरेको जानकारी दिनु भयो।कार्यक्रममा ३०० भन्दा बडि जनसमुदायको उपस्थित रहेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव लिलाराम ज्ञवालीले गर्नु भएको थियो।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया