
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
बैकुण्ठ गिरी, पर्वत । हरेक समय जनताको गित गाउने बिष्णु खत्री जव बजारमा आफ्ना श्रृजना लिएर आउछन् ति श्रृजनाहरुको दर्शक श्रोतालाई सदैभर पखाई हुन्छ । उनी आफ्ना श्रृजनाहरुमा यसरी खेल्छन् त्यो श्रृजना जनताको मन मतिष्कमा पुगिहाल्छ ।। यस्तै भयो यसपाली पनि ‘अँधेरीमा उज्यालो टुकी’ ।
झट्ट सुन्दा नेपालमा टुकी युग लगभग समाप्त भएको छ । तर गित मार्फत टुकीमा खत्रीले आफ्ना शब्दहरुलाई माया प्रेममा यसरी मोडेका छन् कि गितले पुराना दिनहरु सम्झाईहाल्छ । नयाँ पुस्तालाई नेपालमा कुनै समय यस्ता दिन पनि थिए है भन्ने कुरा कल्पनामा पार्न सक्छ ।।
मनले सधै गाउन खोज्छ पिरतीको भाका
कान बोली सुनम भन्छ, देखम भन्छ आखाँ
अधेरीमा उज्यालो टुकी
तिमी मेरी मुटु कि ढुकढुकी
जस्ता शब्दहरुले माया प्रेमको कहानीलाई यसरी टिपेको छ कि जसले गित हेर्दा सोहि स्थानमा आफुलाई देख्छ । यो सर्जकको लागि निकै सफलताको कुरा हो ।
हुनत् हरेक श्रृजना आफै गर्ने र आफ्नै आवाज तथा शब्दहरुमा काम गर्ने गायक हुन खत्री यसपाली पनि उनले यस्तै गरेका छन् तर आवाजमा उनलाई मिना लामाले साथ दिएकी छन् । गीतको एरेञ्जर कृष्ण भान्जाले गरेका छन् । गीतको भिडियोमा मोडल रुबिना अधिकारी र लोमश शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।
दुर्गा पौडेलको छायाँकन रहेको भिडिओको नबिन घर्ति मगरको सम्पादन रहेको छ । रिलिज भएको केही छण्टामै गीतले हजारौँ भ्यूज बटुल्न सफल भएको छ । गीतको भिडियो गायक खत्रीले आफ्नै युट्युव च्यानल विष्णु खत्रीबाटै सार्वजनिक गरेका छन् । गीत बिहिबार साँझ रिलिज भएको हो । सुचनाकेन्द्र डटकमको तर्फबाट गितको सबै टिमलाई हार्दिक शुभकामना ।। हेर्नुहाेस् भिडियाे


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया