
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
बैकुण्ठ गिरी, पर्वत । कोरोना भाईरसले थला पारेको ब्यावसायलाई नयाँ उर्जाको साथ बिकास गर्न भन्दै पर्वतमा यहि फाल्गुन १५ देखि २५ गतेसम्म कुश्माको वडागाउ चौर खेल मैदानमा पुन युवा क्लबको आयोजनामा ऐेतिहासिक दोस्रो मगर महोत्सव हुने हुदै छ । महोत्सव कोरोना महामारी पछिको धौलागिरी क्षेत्रमै पहिलो हो । २२० ब्यापारीक स्टल सहित ८ वटा होटलहरु रहने महोत्सवको ८० प्रतिशत भन्दा स्टलहरु बुक भैसकेको आयोजकले जनाएको छ ।।
आयोजन पुन क्लवका अध्यक्ष कृष्ण पुनका अनुसार यो सबै काम अपेक्षा भन्दा तिब्र गतिमा भैरहेको छ । दर्शकहरु हाम्रो महोत्सवलाई हेर्न तिब्र आकांक्षाको साथ कुरेर बस्नु भएको छ ।। पुनले भने रमाईला मेला, बाल उद्यान लगायतको सामान बढागाउँ चौरमा आईसेको छ । बार बन्देज र स्टलहरुको काम पनि तिब्र रुपमा अगाडी बढीरहेको छ ।

खुल्ला भलिवल नेपाल कै अत्याधिक राशीको हुनेछ ।। प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ, भने द्धितिय १ लाख र सान्त्वना हुने दुई समुहलाई ३०÷३० हजार सिल,मेडल र प्रमाणपत्र व्यवस्था गरेको आयोजकले हामीलाई बताएको छ ।
साथै मेलामा विद्यालय स्तरीय तृत्य प्रतियोगित,पुख्यौँली नृत्य प्रतियोगिता,रत्यौली गीत प्रतियोगिता, लोकभजन चुडका प्रतियोगिता समेत आयोजना गरिएको सम्मेलनमा जानकारी गराइएको छ । दैनिक जसो रमाइलो मेला र सास्कृतिक कार्यक्रमहरु हुनेछन् ।।


प्रतिक्रिया