News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सुरज लामिछानेको सांगितिक लयमा कुलेन्द्र तुलसाको “बन्दुक दुई नाले”बजारमा (भिडियो)

    सुमन ढकाल,काठमाण्डौ। लोकप्रिय सर्जक तथा गायक/संगितकार सुरज लामिछानेको संगित भित्र कुलेन्द्र विश्वकर्मा र तुलसा बस्नेतको आवाजमा “बन्दुक दुई नाले” बोलको गित सुरज लामिछानेको युटुव च्यानलबाट सर्वत्र बजारमा आएको छ।

    गितलाई शब्द राजु केसीले शब्द गरेका हुन्। भिडियो दमदार बन्न सफल भएको छ।उस्तै मिठो आवाज र भाकासंगै गित उत्कृष्ठ बन्न सफल भएको पाईएको छ।

    भिडियोमा रमेश बाबु थापा प्रबेश शाही प्रिया कालिकोटेको मनमोहक अभिनय गरेका देख्न सकिन्छ। करन चैसिरको छायांकन भएको भिडियोलाई मनोज कार्कीले सम्पादन/रडं गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया