News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    मौलिक गित झल्किने बजारमा सुमन ढकालको”चकचके माया”आउदै

    काठमाण्डौ। बजारमा नयाँ लोक तथा दोहोरी गितहरु आउने क्रम जारी नै छन्। धेरै समय अघिबाटै सांगितिक यात्रा पार गर्दै अगाडी बढेका लोकप्रिय सर्जक/गितकार सुमन ढकालको नयाँ गित “चक्चके माया” बजारमा आउदैछ। बिक्रम क्षेत्री,ओम सेन्चुरी नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गितलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द भरेका हुन्।

    गित फरक शैलीमा बनेको छ। दोहोरी पाटोमा अहिले बजारमा मौलिक गितहरुले ठाँउ पाउदै आएका छन्।फुल बसाको चक्चके मायाले कति हसाको गितमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ।

    सतेजेन्द्र गौतम टिका सानु रविना वसेल प्रेम खड्का हरी बिडारी कृष्ण परियारको दमकेदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर भने निशान एस के ले निर्देशन गरेका हुन्।भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक हुदैछ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया